समिक्षा

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.३ / समयको आवाज

---रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : समयको आवाज 

विधा : संस्मरण संग्रह

लेखक  : ठाकुरप्रसाद अधिकारी

प्रकाशक : ट्रिनिटी  प्रकाशन प्रा लि.,काठमाडौँ

संस्करण : पहिलो

पुस्तकको मुल्य : २७५  /-  संस्थागत ०००/-

आवारण : रमेश पौडेल

मुद्राक :

कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ

पृष्ठ संख्या : १९० +१०  पृष्ठ

पुस्तकको साइज : डिमाइज

ISBN NO.: 9789937905978

रचना संख्या : २५

भूमिका लेखक :पुस्तक  बारे मेरो भन्नु

शुभकामना लेखक :

पुस्तक प्रकाशन मिति: २०७६

प्रकाशकीय :

यस संग्रह भित्र लेखकले अनुभव गरेका तिता मिठा संस्मरणहरु २५ वटा संग्रह गरेका छन् / आफु बालक हुँदा देखि रोजगारीबाट अवकास प्राप्त भैसकेको संस्मरणलाइ मार्मिक र निडर भएर लेख्नु भएको छ /भाषा शैले राम्रो हुनुका साथै पढ्न शुरु गरे देखि अन्तिम सम्म पढौ पढौ लाग्ने खालको छ /यस संस्मरण संग्रह नेपाली साहित्य भण्डारमा छुट्टै स्वादको रहेको छ /रमेश पौडेलद्वारा कभर डिजाइन गराएको छ /लेखकको आफ्नै फोटो र भित्ते घडीले सजिएको छ / कभरमा लेखकले आफ्नो पहिलो कृतिबारे केही लेखेको जस्तो देखिन्छ /संस्मरण संग्रहको शिर्षक “समयको आवाज”लेख अनुसार सार्थक देखिन्छ /

 

शुक्र, कार्तिक १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महेन्द्र प्रजापतिको कार्यगत नेवारी गित एक चर्चा

पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ ।  प्राचीन मन्दिरहरुमा तथा हस्त लिखित ग्रन्थहरुमा  बिभिन्न हाउभाउमा देवी देवताहरु नाँचिरहेको...

उक्लिएको मान्छे – एक समीक्षा

आर्थिक दृष्टिकोणले एउटा सामान्य परिवार, त्यसमाथि समाजको निकै तल्लो तह । यस्तो परिवेशमा जन्मेको व्यक्तिको लागि संघर्ष एउटा नियतिको रूपमा उत्पन्न हुन्छ । जीवनको हरेक क्षेत्रमा भेदभाव र हीनभावनाको सिकार हँुदै मानसिक वेदना बेहोदै बस्नु पर्ने हुन्छ उसले । यस्तो वातावरणमा यदि यस वर्गमा पर्ने...

‘तँ’ भित्र ‘म’ को विचरण

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा लागेका छन् दामोदर ढकाल ‘दीपक’ । काम अनुसारको उपनाम ठिक जँचेको...

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह माथि हाइकुद्वारा समिक्षा गर्दा

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा  लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा  ४२ वटा साना ठुला  कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र संबेदनशील भएर रचना गर्नु  भएको छ /यस कबिता संग्रहलाई नेपाली साहित्यमा...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...