कला/मनोरञ्जन

नारायण मगर निर्देशनमा जम्दै


नारायण मगर पछीलो समयमा निेर्देशनमा जम्दै गरेका निर्देशक हुन। पछीलो समयमा धरै गीतहरुमा काम गर्दै आएका नारायण मगर भन्नु हुन्छ धरै दु:ख कस्ट गरेर या सम्म आईपुगेको छु ।मेरो जिबन भनेको गीत संगीत भिडी यो हो । पछीलो समय धरै गीतहरु आँफैले यक्लौटी भिडियो गरेको देखिन्छ । अझै धरै गीतहरुको काम आएको बताउनुहुन्छ । नारायण मगर भन्नु हुन्छ बिगट ठाउँबाट आएर पनि आफुले संघर्स पछी फल मिलेको महसुस भएको छ र ३ दर्जन भन्दा बडी गीत मा काम गरेको बताउनु हुन्छ। नारायण मगर भन्नु हुन्छ म सफल भई सकेको छैन अझै धरै ढुख गर्न्नु छ् मैले।

शुक्र, कार्तिक १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रसंशा घिमिरे अब चांडै नै खोज टेलिभिजनमा कार्यक्रम लिएर आउंदै

नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केही  समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी...

रिमालको पिपल छायाले बजारमा

सितल दिने पिपल छायाले ” केही समय अगाडिबाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ । नेपाली लोक संगीतमा   मोडल सरोज लामा रिना लामा सरु राइले...

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...

कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको छोटो चलचित्र मार्फत पर्दा फास

रसुवाली कवि नामले चर्चित प्रगतिशील कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको रुपमा रहेको किशोरीहरुको पहिलो रजस्वला र यसका नाममा हुने गरेको धार्मिक तथा परम्परागत कुरीति विरुद्ध छोटो चलचित्र निर्माण गर्नुभएको छ, छुइ गोठ शुटिङ्गका क्रममा छुइ गोठ टिम असाध्यै सान्दर्भिक र समसामयिक विषयवस्तुलाई सरल र प्रगतिशील ढङ्गबाट...