अर्थ

नेपालको हिटलरले पोलीग्राफ परिक्षण गर्न अस्वीकार


बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्।

‘हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमती खोजेका थियौं तर उहाँले मान्नु भएन’, प्रहरी  भन्यो।

यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो-झुटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परिक्षणले धेरै सघाउ पुर्‍याउँदै आएको छ।

यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ। बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन्।

यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिदैं आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दैनचिन्ने बताएको प्रहरी श्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।

मङ्ल, कार्तिक ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कालीमाटीमा केही दिन फलफुल तथा तरकारीकाे कारोबार नहुने

काठमाण्डाै – काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा केही दिन फलफुल तथा तरकारीकाे कारोबार नहुने भएको छ । कालीमाटी बजारमा तरकारी र फलफुल किन्न जानेको भिड लाग्ने गरेपछि काठमाण्डाैका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफुल बेच्ने निर्णय गरिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।...

अफगान र अमेरिकी सेनाबीच गोली हानाहान, १२ को मृत्यु

अफगानस्थिान । अफगानिस्तानको पूर्वी क्षेत्रमा अमेरिकी र अफगानी सेना बीच संयुक्त सैन्य अभ्यासको क्रममा एक आपसमा गोली हाना हान हुँदा ६ अमेरिकी र ६ अफगानी सैनिकको मृत्यु भएको न्यूवोर्क टाइम्सले जनाएको छ । अफगाीनस्तान स्थित अमेरिकी सेनाका प्रवक्ताले नानगाहार प्रान्तमा संयुक्त सैन्य अभ्यासको क्रममा अमेरिकी र...

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि महानगरपालिका किनियो महाकवि देवकोटाको निवास,

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ। विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गरेका थिए।  जग्गाप्राप्तिका कारण ढिलाइ...

यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्यले राजीनामा दिए।

अर्थमन्त्री डा. यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्य रामजी रेग्मीले १६ दिनपछि राजीनामा दिएका छन् । सरकारले डेपुटी गभर्नर श्रेष्ठ बिरुद्ध तथ्यबिहीन आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । गत कार्तिक...

भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन...

सालको पातको व्यापारले प्रभाव पारेको नाला बजार

एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले  बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए...