समिक्षा

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ४ / आमाको खोजी

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : आमाको खोजी
विधा : लघु कथा संग्रह

लेखक  : डा.गणेशकुमार पौडेल

प्रकाशक :जनमत  प्रकाशन नेपाल

बनेपा ,काभ्रे

संस्करण : पहिलो

पुस्तकको मुल्य : २००/-  संस्थागत ०००/-

आवारण :

मुद्राक :

कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे

पृष्ठ संख्या : ७६ +२२   पृष्ठ

पुस्तकको साइज : स्मार्ट

ISBN NO.: 9937924672

रचना संख्या : ७५

भूमिका लेखक : डा.पुष्करराज भट्ट /आमाको खोजीमा डा.गणेशकुमार पौडेल

शुभकामना लेखक :

पुस्तक प्रकाशन मिति: २०७६भाद्र

प्रकाशकीय : मोहन दुवाल

यस संग्रह भित्र लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई कलात्मक शैलीमा ७५ वटा लघु कथाहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र निडर भएर लेख्नु भएको छ /साहित्यकार मोहन दुवालको भनाइलाई सापटी लिने हो भने अक्षरमा आफु पोखिंदै बाँच्न पाउँदा गौरब गर्ने एकजना अक्षरयात्री डा.गणेशकुमार पौडेलका यी लघुकथाहरू समाजपरक चेतनाका हरफहरु हुन् /

भाषा शैली राम्रो हुनुका साथै पढ्न शुरु गरे देखि अन्तिम सम्म पढौ पढौ लाग्ने खालको छ / सबै जसो कथाहरु एकै पेजमा समेटिएका छन् र कथाहरु विभिन्न समयमा बिभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित लाइ ग्रन्थको दिएको देखिन्छ /यस लघुकथा  संग्रह नेपाली साहित्य भण्डारमा छुट्टै स्वादको रहेको छ / नरेन्द्रबहादुर श्रेष्ठद्वारा बनाईको जराकलाको फोटोलाई आकर्षक कभर डिजाइन गराएको छ /  कभरको पछाडी लेखकले संगीतका साधन हार्मोनियम बजाएको फोटो सहित २९ वटा उहाँका कृतिहरुको नाम र विधा दिएको छ /बि.सं.२०२५ सालदेखि लेखन आरम्म्भ गरेका खारिएका लेखकको खारिएका लघुकथाहरू एक संग्रहनीय कृति बनेको छ /

 

बिहि, कार्तिक १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.३ / समयको आवाज

पुस्तकको नाम : समयको आवाज  विधा : संस्मरण संग्रह लेखक  : ठाकुरप्रसाद अधिकारी प्रकाशक : ट्रिनिटी  प्रकाशन प्रा लि.,काठमाडौँ संस्करण : पहिलो पुस्तकको मुल्य : २७५  /-  संस्थागत ०००/- आवारण : रमेश पौडेल मुद्राक : कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ पृष्ठ संख्या : १९० +१०  पृष्ठ पुस्तकको साइज : डिमाइज ISBN NO.: 9789937905978 रचना संख्या : २५ भूमिका लेखक :पुस्तक ...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )   विधा : लेखिका परिचय+लेखहरु संकलन तथा सम्पादन : मोहन दुवाल प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/- आवारण : सुन्दर श्रेष्ठ मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ५२८+८ पृष्ठ पुस्तकको साइज : A 4 ISBN NO.: 9789937924641 रचना संख्या...

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...