कला/मनोरञ्जन

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा


नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल ; मन्जु अर्याल ; अनिता लामाले पनि अभिनय गरेका छ्न ।
रसुवाको तल्लो भेगबाट अभिनयमा हात हाल्ने नवीन पहिलो पुरुष मोडेल हुन । रसुवामा आधुनिक गीतमा अभिनय गर्ने  एकदम कम प्रतिभा छन ।

बिहि, कार्तिक २१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे...

आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री

नेपाली कला जगतमा आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री । सानै उमेरदेखि कलामा रुचि राख्ने रिसुले धेरै सर्ट मुभिमा अभिनय गरेकी छिन ।उनको अभिनय खुब रुचाएको पनि छ। केही म्युजिक भिडियो समेत खेलेकी उनी यहि क्षेत्रमा भबिस्य खोज्दैछिन । भन्छिन म यहि...

चाहना अनुरुप मिहिनेत र संघर्ष गर्दै सपना बिस्ट

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन /उनी भन्छिन काठमाडौँमा अवसर प्राप्त गर्न र केही नौलो नयाँ सिक्न पाइला अगाडी बदाउदै छु /मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल...

प्रसंशा घिमिरे अब चांडै नै खोज टेलिभिजनमा कार्यक्रम लिएर आउंदै

नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केही  समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी...

रिमालको पिपल छायाले बजारमा

सितल दिने पिपल छायाले ” केही समय अगाडिबाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ । नेपाली लोक संगीतमा   मोडल सरोज लामा रिना लामा सरु राइले...

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...