समिक्षा

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

--रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : ख्वबि झसुका
विधा : कविता  संग्रह

लेखक  : तिलक प्रकाश

प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख:

संस्करण : पहिलो

पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/-

आवारण :केदार जोशी

मुद्राक :

भाषा : नेवारी

कम्प्युटर सेटिंग: अगिब बनेपाली

पृष्ठ संख्या : ६८ +३०    पृष्ठ

पुस्तकको साइज : दिमाइज

ISBN NO.: 9994697838

रचना संख्या : ३५

भूमिका लेखक : प्रो नर्मदेश्वर प्रधान /यथार्थ बादी ,क्रान्ति पक्षधर पला:

शुभकामना लेखक :बिमल ताम्राकार / लुपा:

पुस्तक प्रकाशन मिति: २०६३

प्रकाशकीय :

यस संग्रह भित्र लेखकले ३५ वटा गद्य कविताहरु संग्रह गरेका छन्  / सबै कविताहरु बिभिन्न समयमा रचना गरिएका छन् /आफ्नो जीवनमा अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई कलात्मक शैलीमा ३५  वटा कबिताहरु रचना गरेर संग्रह गरेका छन् /

 

बुध, कार्तिक २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘तँ’ भित्र ‘म’ को विचरण

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा लागेका छन् दामोदर ढकाल ‘दीपक’ । काम अनुसारको उपनाम ठिक जँचेको...

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह माथि हाइकुद्वारा समिक्षा गर्दा

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा  लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा  ४२ वटा साना ठुला  कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र संबेदनशील भएर रचना गर्नु  भएको छ /यस कबिता संग्रहलाई नेपाली साहित्यमा...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ४ / आमाको खोजी

पुस्तकको नाम : आमाको खोजी विधा : लघु कथा संग्रह लेखक  : डा.गणेशकुमार पौडेल प्रकाशक :जनमत  प्रकाशन नेपाल बनेपा ,काभ्रे संस्करण : पहिलो पुस्तकको मुल्य : २००/-  संस्थागत ०००/- आवारण : मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ७६ +२२   पृष्ठ पुस्तकको साइज : स्मार्ट ISBN NO.: 9937924672 रचना संख्या : ७५ भूमिका लेखक : डा.पुष्करराज...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.३ / समयको आवाज

पुस्तकको नाम : समयको आवाज  विधा : संस्मरण संग्रह लेखक  : ठाकुरप्रसाद अधिकारी प्रकाशक : ट्रिनिटी  प्रकाशन प्रा लि.,काठमाडौँ संस्करण : पहिलो पुस्तकको मुल्य : २७५  /-  संस्थागत ०००/- आवारण : रमेश पौडेल मुद्राक : कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ पृष्ठ संख्या : १९० +१०  पृष्ठ पुस्तकको साइज : डिमाइज ISBN NO.: 9789937905978 रचना संख्या : २५ भूमिका लेखक :पुस्तक ...