कला/मनोरञ्जन

रिमालको पिपल छायाले बजारमा


सितल दिने पिपल छायाले ” केही समय अगाडिबाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ । नेपाली लोक संगीतमा

 

मोडल सरोज लामा रिना लामा सरु राइले मुख्य भूमिका निभाएका छन् ।
गाइका मनिशा धमाला रामेछाप जिल्ला सुनापतीमा जन्मनु भएको हो उनको यो पहिलो गित हो । सानै देखीको गित संगीत प्रती धेरै रुचि रहेको उनले बताइन  । गायक बिष्णु रिमालकोनी यो पहिलो गित रहेको छ  ।

शनि, कार्तिक ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनिषाले कालापानी र लिपुलेख सहितको नेपालको नयाँ नक्शा सार्वजनिक भएपछि नेपालको अभिन्न हिस्सा हो भनेर ट्विट गरे

काठमाडौं । नेपाल र भारत बीचको सीमा विवाद अझ गम्भीर बन्दै गएको बेलामा भारतलाई नै आफ्नो कर्मथलो बनाइरहेका कलाकारहरुले बोल्न थालेका छन् । नेपालकार सरकारले लिम्पियाधुरा, लिपुलेक र कलापानीसहितको नयाँ नक्शामा जारी गरेको छ । नेपालको भूमिमा भारतले वर्षौदेखि विवाद झिकेर आफ्नो भन्दै आएको थियो ।...

सम्पदालाई रंग र कुचिले सिङार्ने चित्रकार सहायक कर्माचार्य

यी दुुईवटा चित्रहरु काभ्रे जिल्ला बनेपा नगर पालिका वदा नं.४ नाला स्थित उग्रचण्डी भगवती माईकाे प्राङगणबाट र गंस टाेलबाट हेर्दा देखिनेे परिवेशकाे चित्रहरु हुुन । यस चित्रका चित्र का र सहायक कर््माचर््य हुुुुुुनुहुन्छ।यस चित्रमा मौलिक कलाकृृृतिकेेा फाेेटाेेबाट चित्रकारले आफ्नो सीप र जाँँगरले आफ्नो कला तिखारेेेका...

नेपाली गायक दिवेश पोखरेल अर्थात ‘अर्थर गन’ विश्व कै चर्चित ‘अमेरिकन आइडल’को टप-५ मा पुगे

काठमाडौँ। नेपाली युवा गायक दिवेश पोखरेल अर्थात ‘अर्थर गन’ विश्व कै चर्चित गायन रियालिटि सो ‘अमेरिकन आइडल’को टप-५ मा पुगेका छन्। गत हप्ता टप-७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरूले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो। सोही भोटका आधारमा दिवेश टप-५ मा पुगेका हुन्। आजको एपिसोडको सुरुवातमै...

कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी

नेपाली कला जगतमा नयाँ कलाकारहरु माझ रसुवा जिल्लाबाट कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी । लोकदोहरी क्षेत्रमा स्थानीय स्तरमा उनी राम्रो प्रतिभा हुन । स्कुले जीवनमा उनी नृत्य नाटक आदीमा भाग लिन्थिन ।साथीहरु र स्थानीय माझ उनको चर्चा पनि थियोे । उनको सानै देखीको रहर...

चुट्किलाको परिभाषा र नेपालको पहिलो चुट्किला संग्रह

चुट्किला नेपाली साहित्यको एक आख्यान विधा हो । यसले छोटो समयमा नै छिटो र चिटिक्क तरिकाले कुनैपनि विषयमा तार्किक र मार्मिकरुपमा मनोरञ्जन दिन्छ । यसको रचनाकार हुँदैन । यो एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको विधा हो । ठाउँ, वातावरण र परिस्थिति अनुसार यसको रचना...

अबसर पाए यही क्षेत्रमा केही गरेर देखाउने सोच छु । —अन्जना घिमिरे

नेपाली कला जगतमा नयाँ प्रतिभा आउने जाने क्रम जारी छ । रहर बोकेर आउनेहरु यहि क्षेत्रमा स्थापित पनि छ्न । कतिपय जिल्लामा राजनीति कला साहित्य आदि क्षेत्रमा एकदम कम प्रतिभा हुन्छ्न । त्यस्तै एउटा जिल्ला हो रसुवा । त्यही जिल्लाबाट नेपाली कला जगतमा पाइला अगाडि...