परको कुरा

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन सपना बिस्ट


मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल एक्टर बन्ने सपनाको लक्ष्य  छ । हाल उनी विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा पनि भाग लिदैछिन ।भन्छिन एउटा कलाकार बन्ने मेरो चाहना हो ।पढाइसगै म यो क्षेत्रमा केही गर्न चाहन्छु । आफ्नो परिबार र  जिल्लाको नाम राख्न चाहन्छु ।चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन /उनी भन्छिन काठमाडौँमा अवसर प्राप्त गर्न र केही नौलो नयाँ सिक्न पाइला अगाडी बदाउदै छु /

शुक्र, मंसिर ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

व्च्न्ब्च्व्ब ...

चार धाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल हुन जुन भारतको भिन्न भिन्न राज्यमा स्थित मन्दिर तथा तीर्थस्थल हुन । ति धामहरू हुन: बद्रीनाथ भारको उत्तरको प्रान्त उत्तराखण्डको हिमालयमा स्थित छ यो धाम । रामेश्वरम यो धाम दक्षिण भारतको तमिलनाडु प्रान्तमा स्थित छ । द्वारका यो धाम भारतको पश्चिमी प्रान्त गुजरातमा स्थित छ । जगन्नाथ पुरी भारतको पूर्वको प्रान्त उडिसामा स्थित...

The 10 Most Popular Types of Jokes

The 10 Most Popular Types of Jokes Written by MasterClass Jokes are one of the oldest forms of storytelling. They have been around since at least the fourth century A.D. when Philogelos (Love of Laughter), a book of jokes, was published in Ancient Rome. Early jokes were simple...

नालाका अशोक चैत्य लगायत तिन चैत्यहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया अनुसार  बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौँ मा रहेको स्वयम्भु  र बौध्दनाथ स्तुपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्। श्री लंकामा चैत्यलाई ‘दागबा’भनिन्छ भने...

नालामा माघे सक्रन्ती

माघे सक्रन्ती आउनु अगाडी नै नालाका मानिसहरु आफ्नो खेत बारीमा रहेको तरुल खनेर घरमा ल्याउन्छ्न / माघ महिनाको प्रथम दिन माघे सक्रन्ती मनाउछन / माघे सक्रन्ती दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र उक्त दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या...