कला/मनोरञ्जन

आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री


नेपाली कला जगतमा आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री । सानै उमेरदेखि कलामा रुचि राख्ने रिसुले धेरै सर्ट मुभिमा अभिनय गरेकी छिन ।उनको अभिनय खुब रुचाएको पनि छ। केही म्युजिक भिडियो समेत खेलेकी उनी यहि क्षेत्रमा भबिस्य खोज्दैछिन । भन्छिन म यहि क्षेत्रमा केही नयाँ गर्न चाहन्छु । राम्रो भिडियोको अफर आए म अभिनय गर्न पनि तयार छु । चलचित्र क्षेत्रमा म अगाडि बढन चाहन्छु । एउटा सफल कलाकार बन्नी मेरो लक्ष्य हो ।

बिस्तारै संगीत क्षेत्रमा पनि पाइला चाल्दै छिन /लोक गीतमा पनि आफ्नो स्वरांकन गरि सकेकी रिसु आफुलाई मोदलिङ्ग भन्दा गायन क्षेत्र मन परेको कुरा ढुक्क संग हाम्रा खोज सम्बादातालाई बताउछिन /उहाँको गायन तथा मोदलिङ्ग अनुभवले एक दिन नेपालको नाम राक्ने पक्कै देखिन्छ /

बिहि, पुस १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी

नेपाली कला जगतमा नयाँ कलाकारहरु माझ रसुवा जिल्लाबाट कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी । लोकदोहरी क्षेत्रमा स्थानीय स्तरमा उनी राम्रो प्रतिभा हुन । स्कुले जीवनमा उनी नृत्य नाटक आदीमा भाग लिन्थिन ।साथीहरु र स्थानीय माझ उनको चर्चा पनि थियोे । उनको सानै देखीको रहर...

चुट्किलाको परिभाषा र नेपालको पहिलो चुट्किला संग्रह

चुट्किला नेपाली साहित्यको एक आख्यान विधा हो । यसले छोटो समयमा नै छिटो र चिटिक्क तरिकाले कुनैपनि विषयमा तार्किक र मार्मिकरुपमा मनोरञ्जन दिन्छ । यसको रचनाकार हुँदैन । यो एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको विधा हो । ठाउँ, वातावरण र परिस्थिति अनुसार यसको रचना...

अबसर पाए यही क्षेत्रमा केही गरेर देखाउने सोच छु । —अन्जना घिमिरे

नेपाली कला जगतमा नयाँ प्रतिभा आउने जाने क्रम जारी छ । रहर बोकेर आउनेहरु यहि क्षेत्रमा स्थापित पनि छ्न । कतिपय जिल्लामा राजनीति कला साहित्य आदि क्षेत्रमा एकदम कम प्रतिभा हुन्छ्न । त्यस्तै एउटा जिल्ला हो रसुवा । त्यही जिल्लाबाट नेपाली कला जगतमा पाइला अगाडि...

तीनजना ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन शनिबार गरिने

काठमाडौँ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन...

ज्ञानु बोहरा नेपाली कला जगतमा चर्चा कमाउदै

ज्ञानु बोहरा नेपाली कला जगतकि चर्चा कमाउदै गरेकी कलाकार हुन । विभिन्न सर्ट मुभी तथा म्युजिक भिडियोमा यिनले गरेको अभिनय आम दर्शकको रोजाइमा पर्ने गरेको छ । यिनको काम निर्देशकहरु पनि खुशी छ्न । किनकि उनको अभिनय क्षमता औसत कलाकारको भन्दा राम्रो छ । कलाकार...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय फेरि भारतमा सम्मानित हुँदै

सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ( माघ २४ गते ) आयोजना गर्न...