अन्तर्वार्ता

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको सम्झौता पत्रमा के छ ?सम्पूर्ण पाठ हेर्नुहोस


 नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको सम्झौता पत्र

तिष्ठा गि’रा’एर राष्ट्रको प्रतिस्ठामा आँ’च आउन दिएनन । अब भन्नुस तपाई हामी स्वाभिमानी नेपाली ५५ अर्वको लागि देखको प्रतिष्ठा बेच्ने कि एनसिएलबाट ६४ अर्व कर झारेर आफै यस्ता परियोजना निर्माण गर्ने ?

हेर्नुस ७७ पृष्ठ लामो

सोम, माघ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण

चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये एक हुन । समाजसेवा , पत्रकारिता र कलाकारितामा कार्कीको रुचि छ । जनप्रतिनिधि हुने उनको सपना छ। राजनीतिक चेतना पनि कार्कीको स्पष्ट छ । हामीले उनीसँग चलचित्र कृष्णलीलाको वरिपरि रहेर छोटो संवाद गरेका छौँ । तपाईं फिल्म...

कलाकार माया भन्छिन् – आमाले गरेको दु:ख सधैं सम्झिन्छु

माया पुरी नेपाली कलाकारिता क्षेत्रमा परिचित कलाकार हुन ।म्युजिक भिडियो , वेव सिरिज , टेलिसिरियल ,डकुमेन्ट्री हुँदै फिल्मसम्ममा खेलेकी माया सबैको प्रीय छिन । आफ्नै मेहनत र बुत्ताबाट स्थापित मायालाइ हामीले सात छोटा प्रश्न सोधेका छौँ । १) जीवन के हो ? जीवन संघर्षको स्वर्णिम यात्रा हो...

एक थारु कलाकार: जसले जितिन लाखौं दर्सकको मन

कलाकार , मोडेल रितु चौधरी थारु कला जगतमा लोकप्रिय छिन । हालसम्म उनले पचासभन्दा धेरै म्युजिक भिडियो खेलिसकेकी छिन । सम्भवत थारु कलाकारहरुमा धेरै म्युजिक भिडियो खेल्ने कलाकारको रूपमा उनको नाम आउँछ । यति धेरै काम गरिसकेको थारु कलाकार एकदम कम छ्न ,उद्योगमा ।जो रितु...

‘खोप नआउन्जेल ढुक्क हुन सकिन्न ।’

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन युरोप र अमेरिकामा जस्तै नेपालमा पनि दोस्रो चरणमा कोरोना महामारीको समस्या नआउला भन्न सकिने अवस्था नरहेको बताउँछन् । यसबाट बच्न जनस्वास्थ्यको मापदण्डको पालना नै प्रमुख शर्त रहेको उनको भनाइ छ । र, उनले भनेका छन्, ‘खोप नआउन्जेल...

हिंसात्मक प्रदर्शनको राप राष्ट्रपति भवन ह्वाईट हाउस नजिकसम्म

एजेन्सी । अमेरिकाको मिनियापोलिस शहरमा अश्वेत नागरिक जर्ज फ्लयडको प्रहरी कारवाहीका क्रममा मृत्युपछिको तनावग्रस्त अवस्थामा कुनै सुधार आएको छैन । हिंसात्मक विरोध प्रदर्शन जारी छ भने लुटपाटका घटनाहरु पनि बढ्दै गएका छन । प्रहरीका सवारी साधनमा आगजनीका घटनाहरु पनि बढिरहेका छन । हिंसात्मक प्रदर्शनको राप राष्ट्रपति...

नेपालकी पहिलो कोभिड १९ संक्रमित एक नर्स औषधी नखाई निको भए

नेपालकी पहिलो कोभिड १९ संक्रमित एक नर्स निको भएकी छिन् । उनको कोरोना परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि सोमबार उनि दुई हप्तापछि अस्पतालबाट घर फर्किएकी हुन् । कपिलवस्तु जिल्ला अस्पतालमा ५ बर्षदेखि कार्यरत संक्रमित स्टाफ नर्स अनिता शर्मा (नाम परिवर्तन) ले कुनै पनि औषधी नखाई कोरोनाबाट निको भएको सुनाइन ।...