शिक्षा

शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाइ


काठमाडौं – अन्तराष्ट्रिय मातृभाषा दिवसको अवशरमा रत्नराज्यलक्ष्मी क्याम्पसमा फागुन ११ गते आइतबार प्रथम पटक शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाई प्रदान गरिएको छ । वि.सं. २०७४ सालमा स्नातक तह बी.ए. प्रथम बर्षमा नेपाल भाषामा सर्वोकृष्ट अंकका साथ सम्पूर्ण विषय उत्र्तीण भएको आधारमा पुरस्कार वितरण गरिएको थियो । साथै कार्यक्रममा विशेष अतिथिका रूपमा पाल्नु भएका नेपालभाषा शिक्षा अभियानका अध्यक्ष विष्णु चित्रकारद्धारा अभियान्ताहरु एवम् विद्यार्थीहरु रिदेन महर्जन, इन्द्रमान महर्जन, रितेश मल्ल, शिवराम मुनिकार, प्रशान्त डंगोल, महेश्वर श्रेष्ठ, सुरज तण्डुकार, राजेश श्रेष्ठ, कविन महर्जन, जेनिश मुनिकार मनिष कुमार श्रेष्ठ ९नेवाः०, स्वबियू अध्यक्ष तपेन्द्र शाही लगायत उपाध्यक्ष श्रीकृष्ण उप्रेतीलाई प्रशंसा पत्रका साथैं भगवान् बुद्धको मुर्ति समेत प्रदान गरिएको थियो । नेपाल भाषा शिक्षाक शिक्षक मदनसेन बज्र्राचार्यद्धारा प्रदान गरिएको उक्त पुरस्कार दुइ हजार नगद राशीका साथै प्रमुख अतिथि डा. महेशमान श्रेष्ठद्धारा सम्मान पत्रका पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रभाषा नेपालभाषाको सम्बद्र्धन प्रवद्र्धन गर्नका लागि आगामी दिन पुरस्कारको राशी बढाउनुका साथै प्रथम, द्धितिय, तृतीय तथा चौथो वर्षमा सर्वोकृष्ट अंक ल्याउने पुरस्कार वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा पाल्नु भएका क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवालले “क्याम्पसमा ह्यूम्यान रिर्सोसका अभाव भएकोले यस बर्ष मास्र्तसमा नेपाल भाषा विषय समावेश गर्न नसकिएको अवगत गराइन ।”उनले भनिन् “मास्र्तस तहमा नेपाल भाषा समोवशी गर्नमा क्याम्पस प्रशाषण सकात्मक रहेको जनाइन् । नेवाः राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठले यस अभियानमा सकृय रहनु भएका विद्यार्थीहरू तथा शिक्षिकाहरुको प्रयासबाट पुर्नरुपमा स्थापना गर्न एक महत्वपूर्ण तथा एैतिहासिक काम गरेको प्रशंसा समेत गरे । उनले नेपाल भाषाको पञ्चायतकाल भन्दा पनि हाल समय नराम्रो काल जनाउदै । नेपालभाषाको लागि काल नै रहेको जनाउनु भयो । उनले थप्दै भने, वि.सं. २०४६ साल देखि २०७६ साल सम्म पनि शैक्षिक क्षेत्रमा खासै केहि परिवर्तन नआएको प्रस्त्याउनु भयो । स्वबियू सदस्य मदन भण्डारीले विद्यार्थीहरुका लागि सम्पूर्ण हिसाबले सहयोग गर्न नपाएको प्रती दुखः व्यक्त गर्नु भयो । आगामी दिनमा सहयोगका लागि निरन्तर प्रयासरत रहने धारणा राखे । यस क्याम्पसकै क्याम्पस सहायक प्रमुख गोबिन्द आचार्य, नेपाल भाषा शिक्षक डा. चन्द्र मान बज्राचार्य, शिक्षिकाहरु ले समेत श्रीमिला सुवालले अा-अाफ्ना धारणा राखेका थिए ।

शनि, फाल्गुन १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वेद, ज्योतिष पुरस्कार प्रदान र छात्रवृत्ति स्थापना

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठ, विजयपुर, धरानबाट शास्त्री तहमा वेद र ज्योतिष विषयमा अध्ययनरत् र सो विषयमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र–छात्राका लागि पच्चीस–पच्चीस सय रुपैयाँको छात्रवृत्ति प्रदान गरिने भएको छ । काठमाडौं निवासी उमेशप्रसाद दाहालले संस्कृत भाषाको अध्ययन–अध्यापनमा योगदान पु¥याउने उद्देश्यले...

हिजोलाइ भुलौ आज र भोलिका लागि सोचौ ===बिनोद कोइराला

फागुन १०, काठमाडौं : पटक पटक सरकारमा नै रहेको आफ्नो दल नेकपा भित्रैका नेताहरुका विभिन्न काण्डहरु बाहिंरिदै गर्दा उक्त पार्टिका नेता तथा कार्यकर्तालाई चिन्तित पनि गराउने गरेको देखिन्छ । त्यस्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू का नुवाकोट सह संयोजक बिनोद कोइरालाको भनाई सान्दर्भिक देखिएको छ...

स्ववियु निर्वाचन

आस्थाको धरोहर आँखै अघि ढलेको हेर्न कहाँ पो सकिन्छ र । घाम छाया जस्तै लुकामारी चल्दै गरेको नेपाली राजनितीले पुर्णिामाको रातमा मात्रै हैन,औँसिको रातमा पनि आकाशको तारा नियाल्दै छ । कुरो बुजि हाल्नु भो यतिखेर  नेपाली युवा तथा विद्यार्थी राजनीतिमा गरागरम बहस चलिरहेको छ, स्ववियु...

इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित

माघ, काठमाडौं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र...

फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए। परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको...

मन्त्री बाँस्कोटाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयको स्थलगत निरीक्षण

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आज पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय निर्माणस्थल पुगेका छन् । सोही क्रममा उनले काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण पनि गरेका छन् । सोही क्रममा मुख्य...