कला/मनोरञ्जन

कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी


नेपाली कला जगतमा नयाँ कलाकारहरु माझ रसुवा जिल्लाबाट कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी । लोकदोहरी क्षेत्रमा स्थानीय स्तरमा उनी राम्रो प्रतिभा हुन । स्कुले जीवनमा उनी नृत्य नाटक आदीमा भाग लिन्थिन ।साथीहरु र स्थानीय माझ उनको चर्चा पनि थियोे । उनको सानै देखीको रहर कलाकार बन्छु भन्ने रहेको उनी बताउथिइन ।हाल उनी एउटा म्युजिक भिडियो समेत छनोटमा परेकी छिन ।यसबाट उनी उत्साहित छिन । खुशी छिन । उनी भन्छिन मेरो कलाकार बन्ने रहर पुरा हुँदैछ । म खुशी छु । मलाई दर्शकमाझ चिनिनुछ ।आफ्नु प्रतिभा देखाउनु छ । राम्रो काम गरेर सबैको मन जित्ने मेरो चाह हो ।आफ्नु र जिल्लाको नाउ राख्नुछ ।

शनि, चैत्र ८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चुट्किलाको परिभाषा र नेपालको पहिलो चुट्किला संग्रह

चुट्किला नेपाली साहित्यको एक आख्यान विधा हो । यसले छोटो समयमा नै छिटो र चिटिक्क तरिकाले कुनैपनि विषयमा तार्किक र मार्मिकरुपमा मनोरञ्जन दिन्छ । यसको रचनाकार हुँदैन । यो एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको विधा हो । ठाउँ, वातावरण र परिस्थिति अनुसार यसको रचना...

अबसर पाए यही क्षेत्रमा केही गरेर देखाउने सोच छु । —अन्जना घिमिरे

नेपाली कला जगतमा नयाँ प्रतिभा आउने जाने क्रम जारी छ । रहर बोकेर आउनेहरु यहि क्षेत्रमा स्थापित पनि छ्न । कतिपय जिल्लामा राजनीति कला साहित्य आदि क्षेत्रमा एकदम कम प्रतिभा हुन्छ्न । त्यस्तै एउटा जिल्ला हो रसुवा । त्यही जिल्लाबाट नेपाली कला जगतमा पाइला अगाडि...

तीनजना ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन शनिबार गरिने

काठमाडौँ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन...

ज्ञानु बोहरा नेपाली कला जगतमा चर्चा कमाउदै

ज्ञानु बोहरा नेपाली कला जगतकि चर्चा कमाउदै गरेकी कलाकार हुन । विभिन्न सर्ट मुभी तथा म्युजिक भिडियोमा यिनले गरेको अभिनय आम दर्शकको रोजाइमा पर्ने गरेको छ । यिनको काम निर्देशकहरु पनि खुशी छ्न । किनकि उनको अभिनय क्षमता औसत कलाकारको भन्दा राम्रो छ । कलाकार...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय फेरि भारतमा सम्मानित हुँदै

सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ( माघ २४ गते ) आयोजना गर्न...

काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दै

नेपाली कला जगतमा नयाँ कलाकारहरुको प्रवेश दिनानुदिन भैरहेको छ । कोहि यहि क्षेत्रमा जमेका छन कोही पलायन पनि भएका छ्न । यस्तै पूर्वी नेपालको सुन्दर नगरी इलाममा जन्मेकी काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दैछिन । सानै उमेरदेखि नाटक र नृत्यमा रुचि...