सधैं नया र नौलो स्वादमा निर्देशन गर्न रुचाउने निर्देशक जेनिथ (दिनेश )शर्मा

नेपाली पप संगीतमा भखरै बजारमा आएको पप गीत हो गल्ली गल्ली /यसले मचाउने छ संगीत बजारमा हल्ली खल्ली /पहिलो प्रेम २ एल्बम मा समाहित यो गीतका रचनाकार राज बान्तवा हुन् भने स्वर तथा संगीत...