ट्याक्टर ब्रकफेल भएर बेथानचोक काभ्रेमा १ जना मृत्यु र ६ जना घाइते र चालक समान्य

आज करीब साँझ ४:२५ बजेको समयमा गाउँ घरमा पुरानो कपडा पेलेर सिरक , डसना बनाउन हिडेका ट्याक्टर ब्रकफेल भएर बेथानचोक गाउँ पालिका वडा नं. ४ गणेशस्थान वडा कार्यालय अगाडि दुर्घटना हुदा १ जना मृत्यु...

सरकारको लाचारी र व्यवसायीको दादागिरीको मारमा भने सार्वसाधारण

असोज, काठमाडौं । केपी शर्मा ओली सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको भनेर छाति पिट्दै आएको छ । तर, दशैंको मुखमा यातायात मजदुरको नाममा भएको आन्दोलनले यो संवेदनशील क्षेत्र अझै सरकारको नियन्त्रणमा नरहेको आभास...

काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा

सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ। १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५००० लिटर क्षमताका हुन्। ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र...

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ। सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको...

भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण

चैत, काठमाडौं । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर फरार भएका छन् । अन्य दुई जना भने पक्राउ परेका छन् ।   महानगरीय...

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ । प्रतिनिधिमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवेल र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार...

नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए ।   ओलीजन्य स्वभाव अनुसार कार्यक्रमको निर्धारित समयभन्दा करीव...

शीतलनिवासको बिहे खर्च कसले व्यहोर्छ ? राज्यले कि व्यक्तिले ?

माघ, काठमाडौं । राष्ट्रपतिनिवासमा आयोजित भव्य विवाह समारोहमा कति खर्च भयो भन्ने हिसाब-किताव बाहिर आइसकेको छैन । यो विवाह व्यक्तिगत भए पनि आइतबार साँझ राष्ट्रपति कार्यालयले सरकारी छापसहितको आधिकारिक प्रेस विज्ञप्ति नै जारी गरेर...

पहाडीबाट तराईमधेस अलग्याउने दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिए

काठमाडौं– पहाडी भूभागबाट तराईमधेस अलग्याउने उद्देश्यसहित पुष्पकमल दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ । संसद्मा रहेका कुल ५ सय ९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक एक सय ९७ जनाभन्दा चार...

प्रधानमन्त्री पुष्पकमल दाहाल वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन्। युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री...