गोपाल गौरी दीगो बिकास प्रतिष्ठानले एकल महिलाहरुलाई आत्मानिर्भर बनाउदै

झापा । झापाको शिवसतासी नगरपालिका ८ की निशा अधिकारी २२ बर्ष मात्र पुग्नु भएको छ तर उहाँ श्रीमानसँग अगल भएर भएर बस्नुभएको ५ बर्ष भयो । उहाको साथमा ४ बर्षकी छोरी समेत छन् । २०७०...

जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादल

 काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै...

भूकम्पपछि बन्द रहेको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै

सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा...

रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बाल रेल संचालन

वैशाख,बुटवल । रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बाल रेल संचालनमा आएको छ । वनवाटिकास्थित रोटरी बाल विकास केन्द्रमा करिब एक करोड रुपैयाँ लागतमा बाल रेल संचालनमा आएको हो । काठमाडौंको...

सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु

काठमाडौं । सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु भयो । तर, कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले सम्मेलन अपेक्षित सफल हुनेमा आशंका उब्जिएको छ । उद्योगमन्त्रीले नै सिट ...

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण तयार भएको बताए

१५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि मुलुकमा अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण तयार भएको बताएका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उनले विदेशी लगानी तथा...

बसुन्धारास्थित टपजव मेनपावरमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट  गराए

काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट  गराएको छ । सो मेनपावर वैदेशिक रोजगार महासंघको अध्यक्ष रोहन गुरुङको हो । साँझ करिव ७ः४५ तीर बम विस्फोट भएको हो । बमको ठूलो आवाज आएको...

गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण...

अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थाले

काठमाडौं । अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थालेका छन् । अर्थमन्त्री भएको ५/६ महिनासम्म ब्यापार घाटादेखि डराउनु नहुने तर्क राख्दै आएका अर्थमन्त्री अहिले त्यही ब्यापार घाटा देखेर कहालिन थालेका...

जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिए

माघ,काठमाडौं । जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अपि्रलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान...