धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परे

धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र  नेपाल पत्रकार महासंघ धनुषा शाखा  कार्यालयबाट १५० मिटरको दूरीमा  शुक्रबारी बजार शंकास्पद बस्तु फेला परेको हो । अहिले शंकास्पद बस्तु फेला परेको...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा...

माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार भेटवार्ता गरे

 मंसिर,  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं...

उपनिर्वाचनको मतगणना सम्पन्न अन्तिम नतिजा यस प्रकार

काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले...

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ। प्रधानमन्त्री ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी...

रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास भएको छ । दुई वर्ष अघिदेखि निर्माणका लागि प्रक्रिया अघि बढाएको भए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन । नेपालको...

भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने

काठमाडौं भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ । चीनसँगको सीमामा चार...

प्रधानमन्त्री के.पी. शर्मा ओलीले सर्वदलीय बैठक बोलाए

काठमाडौँ –प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार अपरान्ह ४:००  बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । लिपुलेकका सम्बन्धमा परामर्श गर्ने, भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने र नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा परामर्श...

आधारहिन तथ्य प्रयोग गरि डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग

राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्तिको सिफारिस गर्ने बेला नै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग लगाउँदै निलम्बनमा पारिएको छ । गभर्नरको दौडमा अगाडि रहेका श्रेष्ठलाई रोक्ने षडयन्त्रका आधारमा सम्पत्ति शुद्धिकरण विभागको सिफारिस भन्दै...

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ। बाकुमा भइरहेको असंलग्न अभियानको अठारौं शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो। भेटघाटमा उनीहरूबीच ऊर्जा सहयोग, पारवहन सहयोगको...