काललाई जवाफ

यो देहमा एक मुट्ठी प्राण रहे सम्म, तागत छैन कसैको आयु भए सम्म। हे काल तैंले म पट्टि फर्केर नहेर्नु, मलाई लाने धृष्टता पनि क्यै नगर्नु १   शुभ चिन्तक कतिछन् केथाह तलाई, बुझेर मात्र आट्नु पर्थ्यो तैले मलाई । जे...

युवा

युवा ! तिमी बिना मच्चिन्दैन खुशीका लिंगे पिङहरु घुमदैनन् आशाका रोटे पिङहरु तिम्रो प्रत्येक ढुकढुकीमा जमेको छ देशको भाग्यहरु तिमी माथि आशा गर्न थालेका छन् चिहान चिहाउन थालेका बस्तिहरुले किनकी भूकम्पले तंग्रिन सकेका छैनन ती बेसाहारा बस्तिहरुले ******************** च्यातिएका थाङ्गनाहरु उस्तै छन् छातीका बेदनाहरु बढ्नु सिबाहेक घटेका छैनन सिउन...

मेरी हजुरअामा

पुर्णेमाकाे रातमा निलाे अाकाशभरि चम्कि रहने ति तारालाइ साेध्न मन लाग्छ , मेरी हजुरअामा  कहाँ हुनुहुन्छ भनेर ? भन्नुहुन्थ्याे , मूत्यु पछि सबै तारा बन्छन् अाकाशमा । म लालायित छु भेट्न मेरी हजुर अामा । ति ताराहरूकाे गाउँबाट मुस्कुराउँदै जब अाउँनुभयाे अाे हाे कति राम्री कति उज्याली...

म पनि आउछु

शुन्यताको पद्चापसंगै दिग्भ्रमित नेताहरुको लस्करै अनुहारहरु सम्झदै बोल्नु छ बोल्न सक्तैन चेतना उठाउनु छ ,उठ्न सक्तैन गाउ कुरेर बसेका हजुर बालाइ थाहा छैन नातिको जिन्दगीका पलहरु थाहा छैन मातृभूमिको सुवासहरु आज एका एक कता हराए परजीबी बनेका बुध्दिजिबिहरुले मलसाप्रो पसेका बस्तीहरुलाइ खै कसले के गरि दिए खै कसले...

रङ्गिन तर रङ्ग हिन् साँझ!!

दिन भरिको थकान मेटाउने शितल चौतारी जस्तो अझ भनौं, गोघुलिमा सजिएकी नब दुलहिको साडी जस्तो… यति रङ्गिन साँझ मन नपर्ने बिरलै होलान् ! फेरि पनि मलाई भने निरस निरस लाग्छन् यि साँझहरू! यिनै साँझका बिसयमा गरिने टीका टिप्पणीहरू बिना अर्थका बहस लाग्छन् ! त्यो साँझ...

नजाउ बिदेश नामक ।।

लेखी गितनेपाली छन्द रचना मनज्ञानका सिर्जना ।। माला फुल सयौ ती जात हरुको उँने सजाइ कन ।। अज्ञानी फुलको बगैँचा भरिनै बिषकाे बिरुवा सर्यो ।। ज्ञानी सज्जन भाइ बैनी हरुले एसलाइ फाल्नु पर्यो ।। गलामा फुलको सजाइ तिमरो...

भुकम्पले लूटेका सपना

  त्रिपालको छानो मुनि कति सरकार ले केही गर्देला भन्ने आशमा भुकम्प पीडित ले भोग्ने पीडा कति बढछ यो असार को मासमा गरिब दुखी को घर उजाडी राजनीति गर्ने हरु को माझमा खै कसरी उज्यालो होला मेरो देश...

तेरो अमेरिकामा उतै बस्ने गरि आउँदिन छोरा

anamani ratnaछोरो तेरो अमेरिकामा म आउँदिन बा ! के तेरो अमेरिमा हरेक दिन दश /बिस कप चिया खाई साहित्यको बारे बातचित गर्न कोही आउन छन् त ? अनि म एक्लै धुमधुति बसौं ? मौन ब्रत बसे जसरी *************** मलाइ स्पष्ट थाहा छ त्यहाँ द्वारिका कुइकेलको उखेल्दिन्छु...

नयाँ थुङ्गा फूलमा

पारु आज फेरी तिम्रो जन्मोत्सव मनाउंदा फक्रेका छन् रङ्गिन पूmलहरु मेरो मनका कुना कुनामा उमेरका रेखाहरु रङ्गिन बनेर फैलिए त के भो र सुन जस्तो झन् झन् चम्किलो भेटेको छु मैले तिमीलाई तिम्रो हृदय अझ गाढा र तेजिलो वन्दैछ शुरुमा भेटे भन्दा वढी दुई नदी जस्तो फरक...

फनफनी जिन्दगी

जाँतो- काइँली काकीको हातमा फनफनी घुम्छ डाक्टर – पैताला अस्पतालका वार्डहरुमा फनफनी घुम्छ फनफनी घुम्छ घर-घरमा जोगी र, हल्कारा- गाउँभरि फनफनी घुम्छ धर्तीमा ऋतुजस्तै गुम्वाको मानेजस्तै ड्राइभरको बिल्ला भिरेको ऊ मालिकको ट्रक, बस वा ट्याक्सीका चक्काहरुमा फनफनी घुम्छ स्कुले मास्टर बर्षैपिच्छे फनफनी उही पाठहरुमा घुम्छ गाउँको पुरेत दिनैपिच्छे फनफनी रुद्री, चण्डी वा स्वस्तिशान्तिमा घुम्छ फैक्ट्री-मालिक मजदुरहरुको कामको...