खोक्रो देशभक्ति देखाएर ब्रह्मलुट गर्ने दिन गए : प्रधानमन्त्री


पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले खोक्रो देशभक्ति देखाएर ब्रह्मलुट गर्ने दिन अहिले नरहेको बताएका छन् । केही मान्छेले देशको अन्न-पानी खाएर मुलुकमाथि नै बेइkp-oli-vabi-Pm-445x300मानी गरेको बताउदै उनले खोक्रो देशभक्तिका पछि नलाग्न पनि सबैसँग आग्रह गरे ।

नेपाल निजामती कर्मचारी संगठनका प्रतिनिधिहरुसँग बिहीबार आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले खोक्रो राष्ट्रवाद देखाएर मुलक भाँड्न खोज्नेहरु आफैं पाखा लाग्ने बताए ।

निष्पक्ष भएर जनताको सेवामा जुट्न निर्देशन दिदैं प्रधानमन्त्री ओलीले आफ्नो कर्तव्यप्रति सचेत रहदै आफ्नो कार्यसम्पादन चुस्तदुरुस्त गर्न सुझाव दिए ।

यसमा तपाइको मत