
सरकार भन्नुहुन्छ— कोही भोको छैन!
गरिब, दुःखी, मजदुर— कोही रोएको छैन!!
राहत छैन, आहत मात्रै किन हामीलाई!
बेसाहारा भन्छन्— अब बाँच्ने धोको छैन!!
संसारमै गरिबको राज्य छैन रहेछ, हजुर!
काम बन्द भएदेखि अन्न छोएको छैन!!
महाराजको हुकुम हुन्छ— कोही भोको...

सोचिएन जिन्दगीमा आँधी आउँछ , हुरी आउँछ
आफ्नै परिवार जन्मभूमि छोड्ने मजबुरी आउँछ
आफूले भोग्नुपरेपछि बुझिन्छ पैसाको महत्त्व
बा आमाकै कमाइमा फेसन ,चुरिफुरी आउँछ
आवश्यकता बढ्दै जान्छन् घट्दै जान्छ बल
आत्मीय सम्बन्धमा फाटो आउँछ , दूरी आउँछ
उमेर बढे सँगसँगै...

आउन सकिन
तिमीलाई भेट्ने रहर हो आउन सकिन
समयसँग मार्गे समय पाउन सकिन ।।
जुन माटो पानी र हावाले यो बन्यो
उसैसँग बसेर खुसी मनाउन सकिन ।।
सुखदुःख जेमा पनि पहिला तिमी नै छौ
सँगै बसेर एउटा गजल गाउन सकिन...

गजल
मुर्दाको होइन जिउँदाको उपचार हुनसक्छ,
मरेपछि त मात्र अन्तिम संस्कार हुनसक्छ ।
छोरा यदि श्रवण कुमार बन्न सके बाबा भने,
त्यसैमा बा आमा जिउने आधार हुनसक्छ ।
बरू साहित्यकार बने, तर दलाल नेता नबने,
कवि बेइमान हुन्न तर नेता...

गजल
वहर:- मुतदरीक
शुत्र : SIS SIS SIS SIS
फुल्छ के गरि यो जवानी सधै
चर्किदै पो छ रे जिन्दगानी सधै
बग्न छाड्यो नदी ताल सुक्दै गयो
मिल्छ होला कहाँ शुद्ध पानी सधै
हुर्किएको छ झन् स्वार्थ अन्योलमा
लाग्छ आगो अनि त्यै...

गजल
हिंसाहरू बढ्नेको लहर यस्तै छ नेपालमा
बाध्यता भनौँ या रहर यस्तै छ नेपालमा ।
आ-आफ्नो चेलीबेटी बेच्न व्यस्त छन् यहाँ
पीडा समस्या हरेक जहर यस्तै छ नेपालमा ।
न त आफ्नो दिदी बहिनी छिमेकी भन्छन्
र त परिवार छोड्ने...

गजल –
पटक्कै सकिन उस्लाई बिर्सिएर बस्न
मानेन नि यो मनले अलग्गिएर बस्न
के गर्नु अनुमति दिएन यो समाजले ,
मेरो शरीर तिमीलाई सुम्पिएर बस्न
बर्षौदेखि कसिएको हाम्रो यो दुरी ,
चाहेन मायाको घरले भत्किएर बस्न
उस्को याद आयो झन मानेन...

झन्डा यौटै हो हाम्रो तर गुट फरक छ ।
गन्तब्य यौटै हो हाम्रो तर रुट फरक छ ।
कहिले अन्त्य होला खै ,अन्तर्घातको राजनिती को ?
आफ्नालाइ आफ्नैले हरायको छुट फरक छ ।
हेर्दा उस्तै उस्तै देखिन्छ्न हाम्रा...

यो सुन्दर बिहानीको घाम तिमीलाई
घाम जस्तै पहारिलो नाम तिमीलाई ।
हाँसिखुसि बितोस जिबन रम्दै रमाउदै !!
पठाइ दिन्छु उमङ्गको खाम तिमीलाई
पुजा पाठ सबै सकि अब फुर्सद भयो होला !!
पठाइ दिन्छु पाउरोटी र जाम तिमीलाई
निरास छ्न रे...

आजकल यहाँ, यस्तै यस्तै चलिरहेछ
एक देखि अर्काको मन जलिरहेछ
बनाउछु भन्नेलेनै भत्काउदै छन रे!
जताततै बिनाशको फल फलिरहेछ
सिन्को केही नभाच्ने अरुकै खुट्टा तान्ने
आरिसले नै जिन्दगी गलिरहेछ
छलकपट र बेइमानी को राज चलाइ
समयले पनि मानिसलाई छलिरहेछ
सधै पत्तझर उजाड-उजाड...