
१.बलेको आगो,
निभाउन सक्छौ के?
पानी बनेर!!
२.विलाई गए
चुरोटको धुवाँ झै
संमृद्धि यात्रा।।
३.सत्ताहिनता,
तस्करको छ राज,
क्रान्तिको खाँचो!!
४.स्वार्थको युग ,
व्यवसाय प्रेमको,
हुनुहुँदैन।।
५.पर्खन्न मौका,
बहीजाला समय
चनाखो बन।।
✍️… निम्बुश रसुवाली
...

मनको तिर्खा
खलखल्ती पसिना
अतृप्त प्यास
२. नयाँ संस्कार
छोराको ब्रतबन्ध
बा को सुस्केरा
३. भोलिको बिहे
हतारिएको मन
छुट्टीनु मज्जा
४. छोराको कर्म
हार्नै नहुने जात
आसुको लाज
५. शाहु आदेश
बढाउने व्यापार
रित्तिदो हात
६. काखकी छोरी
नगरी कन्यादान
बेचैन बाउ
७. मुटुको टुक्रा
छोराको व्यबहार
उदासि बाउ
८. गार्हो रहेछ
सबै आफुले बन्न
चारोटि...

१)
न्हिछिं भुतुली
लयताया भ्वय नय्
दिसँ सुकुली
२)
प्वाः सदां सुखू
धाः रे ग्वबलय् वई
सुखया पुखू
३)
म्हुतु दुने घ्य:
झिता याना तल रे
न्ह्यबले नं च्यः
४)
मन सिचुल
वा वगु थें सितल
ख्वाःपा पिचुल
५)
यक्व च्वयगु
बांंलाः धकाः तालसाः
नत्र ख्वयगु
६)
थःगु कनेगु
मस्त पिन्त याकनं
लिपि सेनेगु
७)
यात धौ पासा
देशय् खुँ...
१) कायम राखौं
रंगमन्चको प्रेम
चन्द्र र सुर्य
२) अदृश्य साथी
बचे खुचेको आंट
कुनाको भेल
३) लोभी नयन
पापी ऋतुको दृष्टि
मंसिर हो र
४) सिर्फ बाध्यता
पियर बाँच्न थाले
चाहाना सीता
५) थोरै समय
ओठभरिको उषा
निशब्द प्रेम
६) चुनौतीपुर्ण
दुबो र मखमली
बर्षाको भेल
७) कालो अधेरी
मायाको छाहारिमा
मिर्मिरे अघि
८)...

हाइकुहरु
१ ) बाटो हगुवा
जाे चाेर ठुलो स्वर
मार्गदर्शक !
२ ) सिन्काे भाँचेन
बिबाद उत्कर्षमा
निधार हात !
३ ) कर्मकाे माया
कसलाई लाग्दैन
रिक्तिदै जाँदा !
४ ) हाेशियार है
उत्पीडन च्याम्बर
फुट्ला जस्तो छ !
५ ) लजाउ चाँडो
सिमानामा पर्खाल
नत्र गुम्ला है !
६)...

दुई ‘ल’ हाइकु –
************
लर्तराे छैन
केही न केही गर्छु
जिउँदै छु म ।
लुकेर खाऊ
सकेसम्म फुटाऊ
लकडाउन ।
दुई ‘ख’ हाइकु –
*************
खहरे भेल
समुद्रमा मिल्दैछ
सुनाैलाे साख ।
खैला र बैला
बेमाैसमी नाटक
पैसा र पद ।
...

मधुर स्वर
गुन्जियाे लाै काेठामा
प्रशन्न धुन !
के छ खबर
भेटघाट नी छैन
साेधनी मेराे ।।
...

१, मेरो हाइकु
डाँडामाथिको घाम
नवीन यात्रा
२, देशको नासो
हाम्रो तेल निगम
डामेको साढे
३, अनेकौं घुर्की
भागवण्डाको आस
चुनविदौड
४, एजेन्डामात्रै
कान चिरेका जोगी
साथमा झोला
५ ,यो भन्दा अरू
हाइकु सङ्ग्रहमा
पाइन्छ अब।
धन्यवाद !
...

धुवाँ धुलो र
काठमाण्डौ शहर
पर्याय बाचि !
~~
धुम्म आकाश
मौसम पूर्बानुमान्
परेन पानी !
~~
समाज सेवा
देखाउने दाँत भो
कुरिस्कै चिन्ता !
~~
हिउँद्का दिन
घाम ताप्ने रहर
सुन्तला बदाम् !
~~
पानीको प्यास
काकाकुल शहर
मेलम्ची सपना !
~~
पानीको फोका
दुई दिने जिन्दगी
दर्पन छायाँ !
~~
हाम्रो सिमाना
छ प्राण भन्दा प्यारो
जङ्घे पिल्लर...

१. मेरो जिन्दगी
स्वाद जिब्रोको
चिनी बिनाको चिया
२.पालोको पैंचो
आँउछ एक दिन
गोलो संसार
३.मनको कुरा
हँसिलो अनुहार
अदृश्य दु:ख
४.दयालु भाव
इमान्दार नेपाली
एक्कल काटे
५.राम्रो नेपाल
स्वभिमानी नेपाली
स्वर्ग धर्तीको
६.जुनेली रात
चम्किलो अनुहार
एक्लै मायालु
...