हिमशृङ्खलाको एकदिने नाटकमा रसुवाको बिनाशकारी बाढी

काठमाडौ । गोकर्णेश्वर-२ मा रहेको हिमशृङ्खला एकेडेमीले आफ्नै बिध्यालय परिसरमा एकदिने चेतनामुलक नाटक प्रतिस्पर्धा सम्पन्न गरेको छ। कक्षा ६ देखि १० सम्म करिब ५०० बिध्यार्थिहरुको १५ समूह बनाइ प्रतिस्पर्धा गराइएको कुरा प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले...

जिनियस स्टार अफ नेपाल–२०८३’ को गायन तथा नृत्य प्रतिस्पर्धाको सेमिफाइनल सम्पन्न

काठमाडौं — बालप्रतिभाको खोजी तथा गायन र नृत्य क्षेत्रमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘जिनियस स्टार अफ नेपाल–२०८३’ को गायन तथा नृत्य एकल प्रतिस्पर्धाको सेमिफाइनल शनिबार सम्पन्न भएको छ। जिनियस डिजिटल म्युजिक प्रालि...

नेपाल कला-संस्कृति उत्थान समाजको आयोजनामा चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ ११४६

कीर्तिपुर । नेपाल कला-संस्कृति उत्थान समाजको आयोजनामा चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ ११४६ “सतीसया सः – संगीतया जः ” सोलो लाईभ कन्सर्टको आयोजना गर्न लागेकाे छ । यहि आउँदो भाद्र ६ गते शनिबार...

‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमार अनुबन्धित भएपछि बलियो बन्दै कलाकारको लाइनअप

काठमाडौं — निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन्। सिनेमा पाठशाला प्रालिको ब्यानरमा यो चलचित्र निर्माण हुने निर्माण पक्षले जानकारी दिएको...

शिव कैलाश कला मन्दिरको आयोजनामा छैटौँ एकल नृत्य प्रतियोगिता सुरु

काठमाडौं — शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता बुधबारदेखि धनेश्वरस्थित कला मन्दिरको सभाहलमा सुरु भएको छ। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका ५० विद्यालयबाट अडिसनमार्फत छनोट भएका कक्षा १ देखि...

‘केसामी नाम्सामी’ नाटक भदौ १३ सम्म हेर्न सकिने

काठमाडौं । गत साउन १८ गतेदेखि निरन्तर रुपमा मञ्चन सुरु भएको नाटक ‘केसामी नाम्सामी’ भदौ १३ सम्म हेर्न पाउने भएको छ । मुन्धुम कथाबस्तुमा आधारित रहेको यस नाटक याक्थुम समुदायको केसामी नम्सामीमा आधारित नाटक थापागाउँस्थित...

नवगायिका रेजिना बिसीको संघर्षमय सांगीतिक यात्रा

गुल्मी जिल्लाको मालिका गाउँपालिका स्थायी निवासी नवगायिका रेजिना बिसी आफ्नो मधुर स्वर, कलाप्रतिको समर्पण र निरन्तरको संघर्षका कारण दर्शकस्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदैछिन्। वि.सं. २०५९ साल चैत १५ गते जन्मिएकी रेजिना बिसीका पिता...

घुम्न जाउँ है पिपलटार त्रिशुली’ लोकदोहोरी गीत सार्वजनिक

काठमाडौं । नुवाकोटको त्रिशुली क्षेत्रको प्राकृतिक सौन्दर्य र मायाप्रेमको भावनालाई समेटिएको नयाँ लोकदोहोरी गीत ‘घुम्न जाउँ है पिपलटार त्रिशुली’ सार्वजनिक भएको छ। गीतमा गायक विष्णु रिमाल , महेन्द्र बस्नेत र गायिका मनिषा श्रेष्ठको स्वर रहेको...

‘रंगी’ का लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दै, ‘हाम्रो सानो घर’ बनाउने तयारी

काठमाडौं । नेपाली चलचित्र ‘रंगी’ का लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्ने तयारीमा छन्। गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्माण तथा निर्देशनको तयारीलाई अघि बढाएका हुन्। यस चलचित्रमा कथा, पटकथा लेखन तथा...

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

​काठमाडौं — नेपाली सांगीतिक क्षेत्रलाई आफ्नो ठाउँबाट योगदान दिइरहेका आस्था कला केन्द्रले नियमित सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो शृङ्खला यही साउन २९ गते शुक्रबार आयोजना गर्ने भएको छ। हरेक दुई महिनाको अन्तिम शुक्रबार सञ्चालन हुँदै...