
घामसँगसँगै चिसो–चिसो छ बतास
दङ्ग पर्छु प्रकृतिको हेरेर निवास ।
सडकका कुना–कुनामा फूल फुलेका
शहरभरि नै चलिरहन्छ सुवास ।
कतैतिर उकालो त कतै छ ओरालो
जन्मेको ठाउँको हुन्छ मलाई आभास ।
दायाँ–बायाँ रूखैरूख बाटो छ बीचमा
यो माटोमा पनि उही रहेछ...

सपनीको चिनजान………
सपनीको चिनजान,
विपनीमा अनजान
तिमी आफै भन,
कहिले होला पहिचान
धाई आएँ, तिमी हौ
सिंङ्गो जिन्दगी भनेर
बिछ्याई दिएँ आँखा
तिमी आउँछौ भनेर
रित्तिएको जीवनमा,
वसन्त बहार ल्याएँ
कथाब्यथा लेखिदिएँ
भावना मनको गुँथेर
मिलनको चाहनामा,
बाटो तेतै मोडिए
सपनाको ब्यथा पनि,
विपनामा बल्झिए
मनका सबै चाहना,
तिमी भित्रै अल्झिए
जीवनको गोरेटो...

तिमीलाई नै हो मैले…………………..
तिमीलाई नै हो मैले भेट्न खोजेको
तिम्रो मीठो माया पाइन्छ कि आशा गरेको
जिन्दगी सँगै अघि बढ्दै छ,तिमिलाई देख्दा मुस्कुराएछ
यो कुरा साँचो हो हाम्रो प्रेम रहिरहन्छ
तिम्रो जीवनमा सधैँ खुसी चाहन्छु
तिम्रै मिठो माया सम्झनामा...

काठमाडौं-हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भारतीय नाकाबन्दी र नेपालको राजनीतिक परिस्थितिलाई व्यंग्य गर्दै युट्युबमा नयाँ गीत सार्वजनिक गरेका छन्। ‘धन्यवाद छ छिमेकी’ बोलको गीतलाई मह संञ्चारको आधिकारिक च्यानलबाट युट्युबमा राखिएको छ।
हाँस्यकलाकार जोडी...
योगेश बराल
देशले उठ भन्छ
भेषले बोल भन्छ
युगले जाग बोल्छ
हृदय खोलर
तिमि माटो बोक्नु पर्छ
पसिना दाना पुजी बन्नु पर्छ
आँशु हास्नु पर्छ
दुःख साथि बन्नु पर्छ
हृदय खोलेर
तिमले माटो बोक्नु पर्छ
हिमाल मुस्कुराउनु पर्छ
पहाड अटल बन्नु पर्छ
तराइ नागबेली झुल्नु पर्छ
देश उठनु...