
मुक्तक १
अहँ! तिम्रो जत्तिको मेरो गति छैन
यो देशमा मेरो पीडाको ओखती छैन
म तिमीले झैँ रमाएर जिन्दगी काट्न
मेरा बाको तिम्रो जत्तिको सम्पत्ति छैन
मुक्तक २
ऋणमाथि ऋण बढाउन सहरमा किन पठायौ?
ए बा, व्यर्थै मलाई पढाउन सहरमा किन...

मुक्तक १
देख्दा पहिलोपटक अनौठो भेष लाग्थ्यो
मान्छे थरिपरी रंगीबिरङ्गी केस लाग्थ्यो
वास्तविक परदेश त अहिले भोग्दैछु के हो
सुरुसुरुमा त राजधानी नै परदेश लाग्थ्यो
मुक्तक २
जनताको ओठमा हाँसो मनमा आस थपिएको छ
चुनाव पश्चात् अपत्यारिलो तर खास थपिएको छ
भरिदैछन्...

१.
न राग,न द्वेष कसैप्रति
न सामान्य, न विशेष कसैप्रति
म जे हूँ ,सम्पूर्ण तिम्रै हूँ
न आधा, न शेष कसैप्रति
२.
तिम्रो दृष्टि भन्दा दुर छु
सोच भन्दा सुदुर छु
सक्छौ भने रोकी हेर मलाई
म तिम्रै हृदयमा भरपूर छु ।
...

मुक्तक १
अराजकता त्याग, सद्भाव लिएर आउ
हरेक मनमा प्रेमको प्रभाव लिएर आउ
सालिनताको गहना तिम्रो सधैं सुहाउँदो
अपनत्व , प्रेमत्वको स्वभाव लिएर आउ
मुक्तक २
अघि तान्छौ कि पछि धकेल्छौ विचार गरिरहन्छु
समिपमै राख्छौ कि पर ठेल्छौ विचार गरिरहन्छु
ठिक छ...

मुक्तक १
चुलबुले उमेर, बैँस, जवानी आएजस्तो हुँदैन
बाआमालाई घुर्की लगाउँदै खाएजस्तो हुँदैन।
बढेसँगै उमेर, जिम्मेवारी पनि धेरै बढ्छन्,
मार्नुपर्छ मनका इच्छाहरू चाहेजस्तो हुँदैन।
मुक्तक २
एकोहोरो डुब्न केहीको आदत चाहिन्छ,
बेलाबखत बल्झिरहन पनि खत चाहिन्छ।
हाँसीरहनेकै दिलमा हजारौँ चोटहरू हुन्छन्,
आफूले आफैँलाई...

मुक्तक १
आफुलाई मन पर्यो र त तिम्रो लागि किने राम्रै लाग्यो
तिम्रै खुसीका लागि ताल मिलाइ सँगै हिने राम्रै लाग्यो
शंका नलागेको होइन मलाई त्यो, तिम्रो आनीबानीमा
ढिलै भएपनि अप्ठ्यारो परिस्थितिमा चिने राम्रै लाग्यो ।
मुक्तक २
सत्यलाई नमिठो...

मुक्तक १
मन मेरो अशान्त हुँदा तिमी आइनौ
कामैकामले क्लान्त हुँदा तिमी आइनौ
कति प्रतीक्षा गरूँ तिमीलाई सम्झेर
तन मेेरो एकान्त हुँदा तिमी आइनौ ।।
मुक्तक २
अब मैले आफ्नो लेखनलाई मोडी दिदैछु
कृति पढेर समीक्षा लेख्न छोडी दिदैछु
न पूरै आफ्नो...

तीन मुक्तक
मुक्तक १
उच्च ताप दिई फलाम गलाउने उनै युवा हुन्
बाँझो भूमि सिंचाइ गरी जगाउने उनै युवा हुन्
घरपरिवारको भार होस् या देशको जिम्मेवारी
बोकेर सुन्दर संसार बनाउने उनै युवा हुन्।
मुक्तक २
कसैले जोडेछन् शरीर कमाउन भनेर दाम
कसैले...

मुक्तक १
मनभित्रको गुप्त कुना खाली राख्या काम लाग्यो रे
मलाई देख्दा उनको मुटु कलेजोमै घाम लाग्यो रे
तीन लोक चौध भुवन सोधपुछ गर्दै हिँड्दा खेरि
अनुपम, यो अद्वितीय ‘टिङ्कु’ पृथक नाम लाग्यो रे
मुक्तक २
घरीघरी जिस्क्याएर सताउने मान्छे...

१.
आफ्नो चेतना स्तर सम्हाले बन्छ सय पनि लाख
शब्दहरू अरुलाई पस्किनु अघि आफैले चाख
दस रुपैँयाको लेखनीले कोरेर सिमित शब्द
सात जुनिको सम्बन्धलाई व्यर्थै नबनाऊ राख ।
२.
खुल्नेछ आकाश, जानेछ बादल हटेर
आउनेछ बहार राष्ट्रमा, युवा डटेर
मर्दा पर्दालाई चाहिने...