अथर्व परिशिष्ट

यो ग्रन्थ अथर्ववेदसँग सम्बन्धित एक महत्त्वपूर्ण सहायक ग्रन्थ हो। वेदका मूल मन्त्र तथा संहिताको अध्ययन र प्रयोगलाई स्पष्ट पार्न तथा दैनिक एवं विशेष कर्मकाण्डहरू सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्देश्यले यसको रचना गरिएको हो। ​अथर्व परिशिष्ट...

ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर — ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मंगलबार सम्पन्न भएको हो।...

तन्त्रशास्त्रमा निकै गोप्य तथा सर्बसाधारणलाई निषेध गरेको तन्त्र

तन्त्रशास्त्र तथा शाक्त सम्प्रदायमा चिनाचार (चीन-आचार) र महाचिनाचार जस्ता साधना विधिहरूलाई अत्यन्त गोपनीय, गम्भीर र सर्वसाधारणका लागि निषेधित गरिएको छ। ​चिनाचारलाई तन्त्रशास्त्रमा “वामाचार” वा “कौलमार्ग” को एक विशिष्ट तथा उग्र रूप मानिन्छ। पौराणिक कथा र...

पित्तक के हो ?

बुद्ध धर्ममा ‘पिटक’ (Pitaka) को शाब्दिक अर्थ “टोकरी” वा “भाँडो” हुन्छ। प्राचीन समयमा भगवान् बुद्धका उपदेशहरू र नियमहरूलाई ताडपत्रमा लेखेर फरक-फरक टोकरीहरूमा वर्गीकरण गरी सुरक्षित राखिने भएकाले यसलाई पिटक भनिएको हो। बुद्ध धर्मको मुख्य...

कीर्तिपुरको बाघभैरवको जात्रा सम्पन्न ।

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यः बाघभैरवको जात्रा सभ्यभव्य रुपमा सम्पन्न भएको छ । पछिल्ला दिनहरूमा कीर्तिपुरमा अन्यजात्राको तुलना एकदमै महत्वपूर्ण रूपमा हेरिएको यो जात्रा प्रत्येक भाद्र १ गते सिंह संक्रान्तिका दिन धुमधामका साथ मनाउने गरिन्छ । कीर्तिपुरबासीले...

तन्त्र शास्त्र र दर्शनका दृष्टिकोणबाट भावहरू

तन्त्र शास्त्र र दर्शनको दृष्टिकोणबाट भावहर तीन प्रकारका हुन्छन । भावहरू केवल पूजा गर्ने तरिका मात्र होइनन्, बरु मानव चेतनाको क्रमिक विकास (Evolution of Consciousness) का चरणहरू हुन्। विशेषगरी तन्त्रको दार्शनिक पक्ष र यी...

हिन्दु दर्शन र तन्त्र साधनामा ‘मार्ग’

तन्त्र साधना र हिन्दु दर्शनमा ‘मार्ग’ शब्दको अर्थ केवल हिँड्ने बाटो मात्र नभएर आत्म-साक्षात्कार, ईश्वर प्राप्ति, वा आध्यात्मिक गन्तव्यसम्म पुग्ने विशेष पद्धति वा जीवनशैली हो। जसरी एउटै शिखरमा पुग्नका लागि पहाडका विभिन्न तिरबाट फरक-फरक...

दिव्य, सिद्ध, र मानव गुरुहरू

सनातन तथा तन्त्र परम्परामा गुरुको स्थान सबैभन्दा उच्च मानिन्छ। दिव्य, सिद्ध, र मानव गुरुहरू वास्तवमा साधना र आध्यात्मिक मार्गका तीनवटा फरक-फरक स्तर वा ‘ओघ’ (परम्परा/प्रवाह) हुन्। ​तन्त्र शास्त्रहरूमा यसलाई दिव्यौघ (दिव्य+ओघ), सिद्धौघ (सिद्ध+ओघ), र मानवौघ...

मानन्धर परिवारको वंशावली

मेरो नाम पूर्णनारायण मानन्धर हो । मेरो जन्म २०११ माघ दस गते गोंगबुमा भएको हो । मेरो बुबाको नाम आशाबहादुर मानन्धर आमाको नाम प्राणमाया मानन्धर हो । मेरो श्रीमतीको नाम सानुनानी मानन्धर हो । मेरो...

रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो। रातो मच्छिन्द्रनाथको...