दयाराम दाहाल र उनको कविता सङग्रह शब्द सङ्ग्राम

नेपाली चलचित्र क्षेत्रमा दयाराम दाहाल सुपरिचित र चर्चित व्यक्तित्व हुन् । दाहाल मूलतः चलचित्र लेखक, चलचित्र निर्देशक र उम्दा गीतकार हुन्। वि.सं. २०२७ साल असोज २४ गते उग्रचण्डी नाला ७, चुनाताल, काभ्रेपलाञ्चोकमा जन्मेका दाहाल हाल...

समीक्षा आरोह–अवरोह

नेपालमा कविता सङ्ग्रह प्रकाशनको क्षेत्रले १९५८ सालदेखि क्रान्तिकारी फड्को हानेको छ। यस विधालाई जन–जनसम्म लोकप्रिय बनाउने दिशामा भक्तिरसको धारा बगाउँदै रच्न थालिएका कविताहरूले आजका दिनसम्म विभिन्न चरण पार गर्दै र यसमा साहित्यिक विधाका विभिन्न...

अभिघात , अभिघात सिध्दान्त र नेपाली साहित्यमा यस सिध्दान्त अनुसार समालोचना

साहित्य, मनोविज्ञान र समाजशास्त्रमा पछिल्लो समय निकै चर्चामा रहेको ‘अभिघात सिद्धान्त’ (Trauma Theory) एक महत्त्वपूर्ण र संवेदनशील विषय हो। नेपाली साहित्यमा पनि यस सिद्धान्तका आधारमा धेरै कृतिहरूको मूल्याङ्कन र समालोचना हुन थालेको छ। ​ अभिघात...

आशा र सङ्घर्षलाई मुक्तकमा लेख्दै शान्ता देवकोटा

मुक्तककार शान्ता भट्ट देवकोटाको ‘अभ्यागत’ मुक्तक संग्रह हालै प्रकाशनमा आएको छ । ‘अभ्यागत’ नेपाली मुक्तक साहित्यमा एउटा सुन्दर उपहार हो । सङग्रहका मुक्तकहरू मार्फत मुक्तककारले मानव मनको भावना, समाजको स्थिति र मानव जीवनका अनुभूति र...

अनुभूतिको उज्यालो यात्रा : सुनिताको पहिलो काव्य–प्रस्तुति”

लेखिका सुनिता अधिकारीको “सुनिताका अनुभूतिहरू” नामक कविता सङग्रह हालै प्रकाशनमा आएको छ । अधिकारीको यो पहिलो काव्य सङ्ग्रह हो, यस सङ्ग्रहले नेपाली साहित्यमा नयाँ पुस्ताको ताजा संवेदनशील आवाजलाई प्रस्तुत गरेको छ । यो पुस्तक...

बुद्ध र बुद्धोपदेश बुझाउने पुस्तक अङ्ग्रेजीमा

बौद्ध धर्मावलम्बी नभए पनि प्रशारण सेवाकालमा बुद्ध जयन्तीका अवसरमा प्रत्येक वर्ष विशेष कार्यक्रमको निर्माण गर्ने गरेकाले हुनसक्दछ; बुद्ध, बुद्धोपदेश, विशेष गरी बुद्धद्वारा प्रतिपादित आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलका सम्बन्धमा गरिएका प्रवचन पढ्ने र ‘बुंद्धं...

आगोको होलीमार्फत आए अनजान यात्री

पछिल्लो समय नेपाली गजल साहित्यमा उल्लेखनीय प्रतिभाको रूपमा उपस्थित छ्न , अनजान यात्री । गजल अभ्यासको पाठशालामा उनी एक अब्बल विद्यार्थी हुन । उनको हालै बजारमा आएको गजल संग्रहको नाम हो , आगोको होली...

पुस्तक समिक्षा : प्रजातन्त्र सेनानी तुलसी नारायण खमु श्रेष्ठको संघर्ष र त्यागपूर्ण जीवन गाथा

अचेल इन्टरनेटको मेसेन्जरमार्फत् निम्तो पठाउने चलन छ । त्यसै अनुसार मैले पनि गत जेठ १५ गते बिहान मोबाइल खोलेर हेर्दा पत्रकार मित्र कुमार रञ्जितले मेसेन्जरमार्फत् पठाएको एउटा निम्तो पाएँ । उक्त निम्तोद्वारा जेठ १६...

सुनको अक्षर गजल संग्रह र साधनामा रमाइरहेका गजलगो “श्री पुरुषोत्तम रसुवा “

बदलिँदो गजल साहित्यमा बहु आयाममा गजल सिर्जना गर्न सक्ने गजलगो हुन , श्री पुरुषोत्तम “रसुवा” । संरचनाका हिसाबले बहर र गैरबहर ( स्वतन्त्र गजल ) दुबै संरचनामा पोखिन सक्ने श्री पुरुषोत्तम “रसुवा” युवा पुस्ताका...

मैन, मूर्ति र म – आफैँलाई फर्केर हेर्दा

‘मैन, मूर्ति र म – आफैँलाई फर्केर हेर्दा’ शीर्षकको यो पुस्तक समीक्षार्थ हातमा पर्दा जब पहिलो दृष्टि पुस्तकको आवरण-पृष्ठमा पर्‍यो, अनि यो निश्चय पनि कलाकार सन्तकुमार शाक्यको आत्मवृत्तान्त हुनु पर्दछ भन्ने बोध भयो ।...