ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर — ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मंगलबार सम्पन्न भएको हो।...

घुम्ती कविगोष्ठीको साधारण सभा तथा स्रष्टा सम्मान सम्पन्न

भदौ १४ गते आइतबार, साहित्य सदन नेपाल रामहिँटी, काठमाडौँमा १६५ औँ घुम्ती कविगोष्ठी,तेस्रो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व...

शिव कैलाश कला मन्दिरको आयोजनामा छैटौँ एकल नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं — शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौंको धनेश्वरस्थित कला मन्दिरको सभाहलमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका करिब ५० विद्यालयबाट छनोट भएका कक्षा १...

नाट्टा अध्यक्षमा भरतजंग पाण्डे र महासचिवमा राजकुमार देवकोटा निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। शुक्रवार सम्पन्न निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष बनेका हुन्। अध्यक्ष पदमा पाण्डे, जिश्वा तुलाधर श्रेष्ठ र युविका...

नाडा अटो शो २०२६ भदौ ९ देखि, २०० स्टल रहने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसरमा ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

आधुनिक साहित्य परिषद्को नियमित रचनावाचन, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण सम्पन्न

काठमाडौं — आधुनिक साहित्य परिषद्को आयोजनामा नियमित रचनावाचन, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। परिषद्का अध्यक्ष कवि मुरलीप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ प्रमुख अतिथि तथा...

लोकतन्त्रको अस्मिता लोकार्पण सम्पन्न

काठमाडौं, साउन १५। ज्योति साहित्य प्रतिष्ठान, काठमाडौंको आयोजनामा कवि मणिराज सिंहद्वारा सिर्जित आठौँ कृति ‘लोकतन्त्रको अस्मिता’ राष्ट्रिय वाणिज्य बैंक, दरबारमार्गस्थित सभाहलमा आयोजित एक विशेष समारोहबीच भव्य रूपमा लोकार्पण गरिएको छ। प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मणिराज...

धुलिखेल अस्पतालले नेपालको पहिलो बहुआयामिक पेल्भिक फ्लोर सेन्टरको उद्घाटन गरियो ।

धुलिखेल, २८ जुलाई २०२६ – धुलिखेल अस्पतालले नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरियो । यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्र्थापनाको लागि नेपालको पहिलो समर्पित बहुआयामिक केन्द्रको...

कर्मवादलाई जीवन दर्शन बनाउदै मनिराज

काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकामा सामाजिक अभियन्ताका रूपमा चिनिने मनिराज डंगोलले आफ्नो जीवन कर्मवाद र समाजसेवामा लगाउदै आएका छन् । टोखा नगरपालिकाको नामाकरण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका डंगोल स्थानीय पहिचान र संस्कृति...

एनओएकाे नव अध्यक्षमा राजेशलाल श्रेष्ठ

अमेरिका। नेपालीहरूलाई एकताबद्ध बनाउन अहम् भूमिका खेल्दै आइरहको नेवाः अर्गनाइजेसन अफ अमेरिकाले ‘रजत महोत्सव’ सभ्य भव्य रूपमा मनाइएको छ । सो कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएकाे कार्यक्रममा अध्यक्ष पदमा राजेशलाल श्रेष्ठ निर्विविरोध रुपमा चयन...