रक्तदान कार्यक्रम सप्पन्न

रक्तदान जीवनदान हो🩸 रक्तदान गरौँ, जीवन बचाऔँ पनौती नगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको प्राविधिक सहयोग र पनौती नगरपालिका वार्ड नं ५ सुब्बागाउँ सहरी स्वास्थ्य केन्द्र मा आयोजित रक्तदान...

सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन

​काठमाडौँ । साहित्य र लेखापरीक्षण (चार्टर्ड एकाउन्टेन्सी) क्षेत्रमा सक्रिय सञ्जु अधिकारीले आफ्ना दुई नयाँ कृति—उपन्यास ‘सनम’ र कथासङ्ग्रह ‘मानस’ एक औपचारिक समारोहबीच हालै सार्वजनिक गरेकी छिन्। राजधानीको ‘रामालय इभेन्ट्स’मा आयोजित विशेष कार्यक्रममा यी दुवै...

समाजसेवा र साहित्यमा ‘करुवा सृजनशील नेपाल’ , श्रावण १५ भव्य कार्यक्रम सम्पन्न

​काठमाडौं, साउन १५। मानवता शब्दमा सीमित नभई कर्ममा झल्किन्छ भन्ने सन्देश दिँदै ‘करुवा सृजनशील नेपाल’ले यस वर्षको श्रावण १५ लाई अत्यन्तै फरक, सिर्जनशील र परोपकारी ढङ्गले मनाएको छ। संस्थाले यस विशेष दिनमा सामाजिक उत्तरदायित्व...

कलाकार कोपिला थापालाई आर्थिक सहयोग

करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला थापाको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि चलचित्र जाँचपास समितिका सदस्य तथा...

अरनिको जीवनी बारे पुस्तक समिक्षा

अङ्ग्रेजी, नेपाली र नेवाः भाषामा कलम चलाएर विभिन्न विधामा लेख एवम् पुस्तकहरू लेख्दै आएका सिद्धिबहादुर रञ्जितकारको दशौं कृति “अरनिको” समीक्षार्थ  हात पर्दा अत्यन्त खुशी लाग्यो। किनभने यो पंक्तिकार पनि अरनिकोको नामबाट प्रभावित मध्येमै पर्दछ...

कलाकार संघमा नेतृत्वको दौड: उत्तम केसी र सविन श्रेष्ठबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आसन्न साधारणसभा यही २०८३ साल जेठ ३ गते हुने तय भएको छ । यसैबीच संघको नेतृत्वका लागि पुराना तथा चर्चित कलाकार उत्तम केसीले आज (२०८३/०१/२६) अध्यक्ष पदमा उम्मेदवारी...

कलाकार संघमा सदस्य दावाको दावी , शुभेच्छुकहरुको साथ पाउनेमा ढुक्क

काठमाडौं । नायक तथा कलाकार दावा फिन्जो तामाङले यही चैत्र २८ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा केन्द्रीय कार्यसमिति सदस्यमा उम्मेदवारी दिएपछि उनको चर्चा बढेको छ । नयाँ पुराना सबै कलाकारहरूबाट उनलाई बधाई...

पनौती, सुब्बागाउँ रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरे।

काभ्रे पनौती, पनौती नगरपालिका वडा नं. ५ सुब्बागाउँ कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा स्थानीयबासी, युवाहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रम ‘रक्तदान–जीवनदान’ भन्ने...

हार्दिक श्रद्धाञ्जली

हाम्रा खोज सम्बादाता कृष्ण गोपाल फसी श्रेष्ठका पिता स्याम लाल श्रेष्ठको निधन भएको छ ।शोक संतृप्त परिवारजनमा हार्दिक समबेदनाका साथै मृतकमा निष्पक्ष मिडिया प्रा लि  हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । ...

सूर्योदयको वार्षिक उत्सव सम्पन्न

पनौती, काभ्रे — सूर्योदय मा.वि. पनौतीको ४२ औ वार्षिक उत्सव भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो।...