मैले पहिलो पटक पुरै पढेको किताब

मेरो नाम आयुष भुजेल हो । म कक्षा ५ मा अध्ययन गर्छु । मेरो स्कुलको नाम अपी हो । आज म रत्न अंकलको पसलमा गएको थिएँ । त्यहाँ मैले दुई वटा पुस्तक देखेँ ।...

दुष्टाभार्या

दुष्टा भार्या, सठं’ मित्र,भृत्योच उत्तरदायक, सशर्खे च गृहे बासो, मृत्यु‌रेव न‌ संशय । —— आफ्नो गाउ,सामाजमा मात्र नभइ छिमेकी ५/७ जिल्लामा नै निष्टावन, चरित्रवान‌, तथा ईमानदारकोरुपमा सुपरिचित हुनुहुन्थ्यो ‌प‌ं श्रीराम गुरु । सबैमा अपनत्व,ममत्व दर्शाउने,सादाजिवन,उच्च बिचारका...

हरिको यात्रा

हरि नाम गरेका पुरुष हेर्दा असाध्य राम्रा जसको अनुहार जतिबेला पनि वत्ति बलिरहेको जस्तो चम्किलो र उज्यालो थियो । उनी अत्यन्तै चञ्चले स्वभावका थिए । उनका बुवा रामनाथ उनी ४ वर्षको हुँदा नै देहत्याग...

लघुकथा:- टुहुरो

आजबिहान म कुनै कामको सिलसिलामा बाहिर जाँदै थिए। बाटोमा एक आमालाई भेटे । उहाँ पल्लो गाउँकी हुनुहुन्थ्यो ।आमाले सोध्नुभयो – `कता हिडेकी नानी ? ´ मैले जवाफ दिए – `पसलसम्म यति भन्न नभ्याई फेरी सोध्नु...

बिक्रीमा नाता,सम्बन्ध

(लधु कथा) =============== एकदिन म काम बिशेषले बजार तर्फ गई रहेको थिए। बजार पुग्नै लाग्दा सडक छेउमा निकै भिडभाड देखि एक्कासि मेरो कदम रोकिन पुग्यो। म पनि अनायास‌ै सो भिडभित्र नियाल्न पुगे। एक सज्जन कराइ कराई गा,हकहरुलाई...

नानीले भोगेको पिडा

हामी दिदीभाइमा मात्र २वर्ष को फरक थियो । सानो भन्दा सानो कुरामा झगडा गर्थियो , हामी । यसरी झगडा गर्दा म आफै निहुँ खोज्थे । खोइ बाबा ममी सबैले दिदिलाइ नानी भनेकोले होला म...

कथा –   सपनामा संवाद गरिरहेका बिभुतिहरुसँग

विद्यार्थी आन्दोलन तिब्र भएको थियो । भिड जिन्दावाद र मुर्दावादको चिच्याहट गरिरहेको थियो । म पनि भिडसँग स्वर मिसाउदै भिडसँगै नारा लगाइरहेका थिए । अनायास मेरो अगाडि अन्जान मानव आकृति देखापर्यो । बाटो छेकेर ठिङ...

लघुकथा:-” पृथ्वी गाेलाे छ “

लघुकथा:-” पृथ्वी गाेलाे छ ” चिया गफ हुदा बिरेले खुव धक्कु लाउथ्थाे । मलाई नपुग्दाे के छ र? पैसा टन्न छ।केही पर्याे भने गाउँलेहरू छदैछन्। मलाई किन चाहियाे त्याे ।” भाइप्रति उसकाे नकारात्मक धारणा सुनेर...

लघुकथा:- मनभित्रकाे पिडा

धेरै वटा अस्पताल डुलाउँदा डुलाउँदै मैले मेराे पति सराेजलाई निकै नाम चलेकाे अस्पताल पुर्याउन पाउँदा म निकै खुसी र आशावादी थिएँ।साथमा एघार पढ्दै गरेकाे छाेरा थियो। नर्सले सबै काे पालैपालो नाम बाेलाउँदै थिइन्। डक्टरलाई भेटेर आएपछि...

छोटोकथा : रोजी रोटीको मेसो

शिक्षण छोडी एनजिओमा छिरेदेखि निरन्तर आर्थिक उकालो चढिरहेका सफल बहादुरको जागिरे जीवन काम र ठामको स्थायित्व भने ढुक्कको थिएन तर जहाँ जान्थे त्यहाँ आफ्नो उन्नति र संस्थाको राम्रै छाप छोडेका थिए । समय सधैं एकनासले...