
काठमाडौं । तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५औं वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएका छन्।
बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रबार भएको च्याम्पियनसिपमा नेपालले तीन...

म्यादीका दुई चेलीको कप्तानीमा रहेको महिला भलिबल टिमले दुई अन्तराष्ट्रिय प्रतियोगितामा एतिहासिक जित निकालेको छ । भुटानको थिम्पुमा शनिबार सम्पन्न काभा बिच भलिबलमा कमला पुनको जोडी उपाधि जित्न सफल भएको छ । शनिबार नै...

काठमाडौं । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ मा अाफ्नाे नाम स्वर्ण अक्षरले लेखेर सम्पूर्ण नेपालीकाे शिर उचाे बनाएका छन् । नेपालको ए डिभिजन फुटबलसमेत...

काठमाण्डौ – विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको छ । मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा हिजो सोलुखुम्बुको खुम्बु गाउँपालिकामा रहेको पाँच हजार छ...

काठमाडौं । सशस्त्र प्रहरी बलकोतर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । झुण्डिएको...

काठमाडौ । नेपाल तेक्वान्दो संघको नियमित ग्रेडिङ कार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बागमती प्रदेश द्वारा ४६ औं ब्याजको तेस्रो डानको ग्रेडिङ गोठाटार तेक्वान्दो दोजाङ्गमा सम्पन्न भएको छ। बागमती प्रदेश भित्र रहेका १३ जिल्लाका खेलाडीहरूको...

कोभिड-१९ महामारीका कारण २०२२ देखि स्थगित भएको १९औँ एसियाली खेलकुद औपचारिक रूपमा सेप्टेम्बर २३, २०२३ शनिबार चीनको हाङ्जाउमा भव्य र वातावरणमैत्री उद्घाटन समारोहका साथ सुरु भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ८० हजार दर्शक र...
विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’...

कागेश्वरी मनहरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७९ धमाधम भैरहेको छ। काठमाडौको कागेश्वोरी मनहरा अमरसिंह चोक मा संचालित यो प्रतियोगितामा २६ टीम सहभागी रहेका छन भने भेट्रान तर्फ ११ टीमले सहभागिता जनायको कुरा आयोजक घनामङ्गल...

नाला इन्टरनेशनल क्योकुशिनकाई कराते डो को आयोजनामा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी कराँते प्रतियोगिता यहि मंशिर १७ र १८ गते काभ्रे बनेपा-४ नालामा सन्चालन भएको थियो...