मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित

काठमाडौँ । कवि मधु पाठकको नविनतम् कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित भएको छ । नेपाल स्रष्टा समाजद्धारा प्रकाशित उक्त कवितासङ्ग्रहभित्र विषयगत विविधाका ३५ थान कविता समावेश भएका छन् । लामो समयसम्म रेडियो साहित्यिक पत्रकारको रुपमा समेत क्रियाशिल पाठकको...

सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण

मध्यपुर थिमी। कवि सूर्यप्रसाद लाकोजूको नवीनतम कविता सङ्ग्रह ‘एक झुल्को घाम’ को हालै मध्यपुर थिमीमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले कविता सङ्ग्रहको लोकार्पण गर्नुभएको हो।उहाँले...

तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित

काठमाडौँ। कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’को लोकार्पण भएको छ । राजधानीमा आइतबार नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शैलेन्द्र साकार,श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.कृष्णप्रसाद दाहाल,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पवन आलोक,कवि सुवेदी लगायतले उक्त कवितासङ्ग्रह लोकार्पण गरे । कार्यक्रममा प्रमुख...

नेता रामेश्वर फुँयालको ‘अर्दली’ चित्रकविता संग्रह सार्वजनिक

काठमाडौँ — संविधानसभा सदस्य तथा नेकपा (एमाले) का नेता रामेश्वर फुयालको ‘अर्दली’ शीर्षकको चित्रकविता संग्रह सार्वजनिक गरिएको छ। बौद्धमा आयोजित एक कार्यक्रममा उक्त संग्रह विमोचन गरिएको हो। कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, संविधानसभा सदस्य दीपकप्रसाद...

साहित्यकार लव जोशीको ‘जुलुस’ कविता कृतिको विमर्श तथा ‘देश परदेश’ नाटक मञ्चन सम्पन्न

असार ३२ गते सुख शान्ति मिडियाको सभाहलमा साहित्यकार लव जोशीद्वारा रचित कविता कृति ‘जुलुस’ माथि विमर्श तथा सोही सङ्ग्रहभित्र समाहित ‘देश परदेश’ नामक शीत नाटकको मञ्चन कार्यक्रम सम्पन्न भएको छ। आधुनिक साहित्य परिषदका अध्यक्ष...

भानु जयन्तीको उमङ्ग: कविताको रङ्गमा आधुनिक साहित्य परिषद्को उत्सव

​काठमाडौं, २९ असार आषाढ महिनाको सिमसिमे झरीसँगै राजधानीमा आदिकवि भानुभक्त आचार्यको सम्झनामा साहित्यिक समारोह आयोजना गरिएको छ । आधुनिक साहित्य परिषद्को आयोजनामा २१३ औं भानु जयन्तीको अवसर पारेर एउटा भव्य साहित्यिक उत्सव सम्पन्न भएको छ...

रातोघर साहित्य उत्सव सम्पन्न

काठमाडौं, शुक्रबार — रातोघर फाउन्डेसनको आयोजना तथा वर्तमान कविता समूह, सुरेशकिरण स्मृति गुथि तथा नेपालभाषा मंका खलःको सह आयोजनामा संस्कृति, सम्पदा र सहरसम्बन्धी साहित्य उत्सव सम्पन्न भएको छ।बिजेश्वरीस्थित नेपालभाषा मंकाखल: भवनमा कार्यक्रमको सुरुआत कोकोमेह्न्दो...

पिर्के ढुङ्गाको प्रकृतिको काखमा गुञ्जियो कविता

काभ्रे । १० जेठ । नेपाली कविताको श्रीवृध्दिमा समर्पित संस्था ‘काव्य-कम्पनी’ले काभ्रेको नालामाथिको पहाडी मनोरम स्थल पिर्के ढुङ्गामा कविहरूको सहभागितामा कविता-उत्सव सम्पन्न गर्यो । कार्यक्रममा १८ कविहरूले कविता, मुक्तक तथा गजल सुनाएका थिए । कवि...

कबा पुरस्कार सम्मानको प्रतिभा चयन

नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिदै २०८२ को प्रतिभा चयन गरेको छ । यसपालि महेन्द्र इन्दिरा...

बालबालिकालाई संस्कार सिकाउने बालगीत ” ज्ञानी नानी ” सार्वजनिक

बाल गीत “ज्ञानी ज्ञानी” सार्वजनिक भएको छ । मनोरञ्जनका साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा लागि टेवा पुर्‍याउने हेतुले निर्माण गरिएको यस बालगीतले संगीतप्रेमीहरूको ध्यान खिचिरहेको छ। यस बालगीतमा कृतिमा पाण्डेको सुमधुर आवाज रहेको छ ।...