
काठमाडौं, २९ साउन, शुक्रबार। नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजनामा १५औँ लोकसङ्गीत सत्सङ्ग तथा म्युजिकल ज्यामिङ कार्यक्रम लोकगीत, मौलिक लोकबाजा र कलाकारहरूको जीवन्त प्रस्तुतिका साथ सम्पन्न भएको छ।
नेपाली लोकसङ्गीतको संरक्षण, अनुसन्धान, अभिलेखीकरण र पुस्तान्तरणलाई केन्द्रमा राखेर...

मेरो नाम रामचन्द्र महर्जन हो । मेरो अहिले उमेर ७५ भयो । मेरो बाजेको नाम रत्न बहादुर श्रेष्ठ र पूर्णमाया श्रेष्ठ हो । मेरो बुबाको नाम बाबुकाजी महर्जन र आमाको नाम दानमाया महर्जन हो...

काठमाडाैं । कीर्तिपुर नगरका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य लागू गराउन मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण गराएका छन् ।
साेमबार नेपालभाषा अभियान्ताहरू नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले...

काठमाडौं । गैरकानूनी रुपमा ठड¥याएको ठमेलको छायादेवी कम्प्लेक्स भत्काउनु माग राख्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा आइतबार प्रदर्शन गरेका छन् ।
नेपालकै धार्मिक, सांस्कृति तथा एैतिहासिक महत्व बोकेको पलेस्वाँ पुखू (कमल पोखरी) सार्वजनिक पोखरी मिचेर बनाइएको...

काठमाडाैँ/ त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बाैद्ध अध्ययन विभागकी प्रमुख उप-प्राध्यापक डा० जुनु बासुकला रञ्जितकारद्वारा लिखित पाँचाैँ माैलिक कृति “अशाेक विनायक ( मरु गणेश) पुस्तक विमाेचन गरिएकाे छ।पुस्तककाे प्रकाशक अग्रज रञ्जितकार...

बुढानिलकण्ठबाट बगेर आएको पबित्र बिष्णुमति र साङलाबाट बगेर आएको साङ्ला खोलाको दोभान नै मनोहर तिर्थ हो । बिष्णुमति नदीलाई केशावति साङला खोलालाई विमलावती पनि भनिन्छ । पहिलेका मानिसहरु टोखा जानू पर्यो भने यहि बाटो...

सुनाकोठी, ललितपुर÷ मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि...

यदि कुनै मानिसको जीवनमा घरको सुख छैन र काममा पनि सुख पाएको छैन । मतलब घर पनि छैन र बेरोजगार छ या काम गरे पनि मजदुर लेबरको काम गर्दै छ भने त्यो मानिसको कुन्डलिमा...

पछिल्लो समय युवा पुस्ता ज्योतिषशास्त्रप्रति झुकाव राख्न थालेको छ । भूत , भविष्य र वर्तमानको गणितीय गणना गरिने ज्योतिषशास्त्र व्यबहारिक मानिन्छ । पुर्वीय दर्शनमा ज्योतिष बिधाको महत्त्वपूर्ण स्थान रहदै आएको छ । ज्योतिषशास्त्र ऋर्वेदकालीन...

नेपाल इतिहास संघ तथा भूगाेल एवं इतिहास शिक्षण विभाग पद्म कन्या क्याम्पसकाे संयुक्त आयाेजनामा ऐतिहासिक स्थलहरूकाे अवलाेकन भ्रमण र एकदिवसीय राष्ट्रिय गाेष्ठीमा प्राज्ञिक उन्नयन, चिन्तन,मनन् र बहुआयामिक गुणवत्ताका साथ सभ्य, भव्य र दिव्यरूपमा सुसम्पन्न...