
काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको ‘ड्राइ टेष्ट’ पूरा गरी ‘वेट...

काठमाडौं । अपि पावर कम्पनीले निर्माण गरिरहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा निर्माणाधीन सौर्य आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
प्लान्टको सबै काम सकेर...

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो ।
अहिले बाँध, पाइप लाइन...

पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो ।
धमाधम जारी भइरहेका सौर्य विद्युत...

काठमाडौँ । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट १ हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी...

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको करिब डेढ दशक नाघिसकेको छ । सिभिल निर्माणको ठेक्कापट्टा भएर शिलन्यास भएकै आज १० वर्ष ५ दिन पुगेको छ । २०६८ साल...

नदी तथा खोलामा पानीको बहाब बढ्दै गएपछि नदी प्रवाही (आरओआर) तथा अर्धजलाशय जलविद्युत्गृहकाे उत्पादनमा सुधार देखिन थालेको छ । केही दिन यताको नियमित वर्षा तथा तापक्रममा भएको वृद्धिले हिउँ पग्लिन थालेपछि आन्तरिक विद्युत उत्पादन बढ्न थालेकाे...

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना आज (बैशाख २९ गते, बुधबार) बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । माउन्टेन इनर्जी नेपाल कम्पनीले निर्माण गरेको आयोजना अपरान्हबाट प्रणालीमा जोडिन लागेको हो ।
परीक्षण...

वैशाख, दोलखा । विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन वैशाख भित्रै हुने निश्चित भएको छ ।
स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आजबाट मुख्य सुरुङमा...

काठमाडौं । दार्चुलास्थित ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको ३५ प्रतिशत निर्माण पूरा भएको छ । निर्माण सुरु भएको ६ महिनामा आयोजनाको सिभिल संरचना निर्माणतर्फको यति काम सकिएको हो ।
आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माण गर्न...