लामो समयदेखि रोकिएको स्थानीय निकायको निवार्चनकालागि सरकार तयार : उपप्रधानमन्त्री थापा


उपप्रधानमन्त्री तथा _KAMAL_THAPA__स्थानीय विकास मन्त्री कमल थापाले लामो समयदेखि रोकिएको स्थानीय निकायको निवार्चनकालागि सरकार तयार भएको जिकिर गर्नुभएको छ । मोरङमा आयोजित एक कार्यक्रममा उहाँले यसका लागि सरकार र विपक्षी दलहरु पनि एकमत भएकोले राजनीतिक परामर्श पनि अगाडि बढेको खुलासा गर्नुभयो ।

यसमा तपाइको मत