टोखा नगर पालिकामा भ्रस्टाचार


मूल धार साप्ताहिक बर्ष ९ , अंक ४४ ,बि. सं .२०७२ फागुन १४ गते सुक्रबार छापेको समाचार अनुसार टोखा नगर पालिका भित्र ब्यापक अनिमियता भयको खबर छ सो समाचार अनुसार टोखा न. पा. का प्रमुख कार्यकारी अधिकृत भोजराज खतिवडा आएपछी सेवा ग्रहिहरु ठुलो मर्कामा पर्न थालेको समाचार छ /नगर भित्र एक घरको सम्पन्न नक्साको लागि सोहि नगरका इ .बिजेन्द्र श्रेष्ठ को सहयोगमा ६ लाख सम्म घुस लिने गरेको ,आर्थिक चलखेल गरेको ,राजनैतिक रुपमा पूर्वाग्रही गर्ने गरेको र कर्माचारिहरुलाई पक्षपात गरेको छ भनिएको छ यस सम्बन्धमा  हाम्रा खोज टोलि अनुसन्धानमा सक्रिय रहेको र निकट भविष्यमा यस बारे सत्य तथ्य आगामी खोज अनलाईन समाचारमा प्रकाशन गरिने छ/

यसमा तपाइको मत