प्रधानमन्त्री ओलीको चीन भ्रमणको दोश्रो दिन २ देशबीच १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनको संसद भवन
ग्रेट हल अफ पिपल्समा प्रधानमन्त्रीतहको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबिच यातायात पारवहन, स्वतन्त्र व्यापार तथा ऋण सहायता सम्बन्धि केहि महत्वपुर्ण सम्झौता भएका छन ।
चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली र चीनका अधिकारीहरु बिच आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।



