व्यापार मेला उद्घाटन
गर्न शुक्रबार वीरगन्ज पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रमको बिरोधले वीरगन्ज दिनभर तनाव रह्यो। बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सम्बद्द कार्यकर्ताले चोक–चोकमा टायर बालेर नाराबाजी गरे।
त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। यता, मुड्ली चोकमा पूर्वराज्यमन्त्री करिमा बेगमको नेतृत्वमा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताहरूले कालोझन्डा देखाउँदै सरकार र माओवादीको बिरोधमा नाराबाजी गरेका थिए।
बिरोध उग्र बन्न थालेपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहलगाय एक दर्जन भन्दाबढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष दाहालले यहाँ पत्रकार सम्मेलन गर्दै संविधान कार्यान्वयनमा देखिएको गतिरोध चाँडै सामाधान हुने दाबी गरे।
प्रधानमनत्री केपी ओली चीन भ्रमणबाट फर्किएलगत्तै मधेसका माग सम्बोधन गर्न राजनीतिक सहमति बन्ने दाबी दाहालले गरे। मोर्चाले पेश गरेको ११ बुँदे मागमा धेरैजसो पूरा गर्न सकिने खालको रहेको दाहालले बताए।
‘मोर्चाका कार्यकर्ताहरूले अनर्थमा मेरो यहाँ बिरोध गरेका छन्,’ दाहालले भने। मोर्चाको बिरोधका कारण यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको दाहालको सम्बोधन कार्यक्रम रद्द गरिएको थियो।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

