काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।


काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

साँझ ७ बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् ।

जनजीवन त्रस्त छ । परकम्पको केन्द्रबिन्दु ललितपुर र  ४.५ रेक्टर  मापन भएको छ

 

यसमा तपाइको मत