बिश्व ईतिहासमा महीला प्रधानन्यायधिस भएको लगभग ३५/३६ बर्ष पछी भएपनि निकै आशा गरीएकी र निर्णयमा शाहासी, ब्याबशायिक तथा बिबादरहीत बरीष्ठ न्यायधिस शुशिला पुग्दैछीन ।उनको प्रधान न्यायधिसको पदधारण नेपालको सन्दर्भमा यसकारण पनि महत्वका साथ हेरीएको छ की उनी प्रधान न्यायधिस बने संगै नेपालमा बिश्वमै बिरलै हुने उदाहरण बन्नेछ, नेपालमा सरकारको तिनवटै अंग ब्यबस्थापिका,कार्यपालिका, र न्यायपालिकाको मुख्य पदमा महीला हुनेछन अव ।
न्याय परीषदले प्रधान न्यायधिसमा शुशिला कार्की(सुबेदी)लाई सिफारीस गरे संगै अब शुशिला कार्की नेपालको पहीलो प्रधान न्यायधिस हुने भएकीछन ।
नेपालको सर्बोच्च अदालतको आजसम्मको ईतिहासमा उनि पहीलो महीला हुन जो न्याय क्षेत्रको सबै भन्दा ठुलो ओहोदामा पुग्ने भएकीछन ।
बिश्व ईतिहासमा महीला प्रधानन्यायधिस भएको लगभग ३५/३६ बर्ष पछी भएपनि निकै आशा गरीएकी र निर्णयमा शाहासी, ब्याबशायिक तथा बिबादरहीत बरीष्ठ न्यायधिस शुशिला पुग्दैछीन ।
उनको प्रधान न्यायधिसको पदधारण नेपालको सन्दर्भमा यसकारण पनि महत्वका साथ हेरीएको छ की उनी प्रधान न्यायधिस बने संगै नेपालमा बिश्वमै बिरलै हुने उदाहरण बन्नेछ, नेपालमा सरकारको तिनवटै अंग ब्यबस्थापिका,कार्यपालिका, र न्यायपालिकाको मुख्य पदमा महीला हुनेछन अव ।
बिश्वमै पहीलोपटक महीला प्रधान न्यायधिसको अमेरीकाकी सान्ड्रा डे अकोनर सन १९८१ मा भएकी थिईन भने छिमेकी राष्ट्र भारतमा सन १९८९ मा फतिमा बेभि एसियाकै पहीलो महीला प्रधान न्यायधिस बनेकी थिईन ।
तर अब नेपाल पनि महीला न्यायधिस छीटै २०१६ पाउदै छ । न्यायलयको अन्तीम निर्णय अब महीला बाट हुनेछ । सम्पुर्ण न्याय क्षेत्रको नेतृत्व अब शुशिलाले गर्नेछीन ।
संबिधान निर्माण भईसकेपछी ब्यबस्थापिका संसदमा पनि मुख्य र सबै भन्दा उच्च पद सभामुखमा पनि महीला नै छन । सभामुख ओनसरी घर्तिलाई नेपालले बिश्वको ९३ र नेपालको पहीलो महीला सभामुखको रुपमा पाएको हो ।
सन १९२७ मा अस्ट्रीयामा बिश्वको पहीलो महीला सभामुख भएको पचास बर्षको हाराहारीमा नेपालले पनि सन २०१५ मा यस्तो अबसर पायो ।
सन २००९ मा मात्र भारतमा महीला सभामुख चुनिएको थियो । त्यस्तै देशको मुख्य तथा सबैभन्दा ठुलो ओहोदा रास्ट्रप्रमुख रास्ट्रपति पनि महीला नै छन । राष्ट्रपति बिद्या देवी भन्डारीलाईपनि नेपालले पहीलो महीला राष्ट्रपतिकै रुपमा पाएको हो । नेपालमा रास्ट्रपति रहने ब्यबस्था भ्रखर मात्र आएपनि रास्ट्रको दोस्रो रास्टपतिको रुपमा पहीलो महीला रास्ट्रपति यसै बर्ष नेपालले पाएको हो ।
सन १९७४ मा बिश्वमै पहीलो रास्ट्रपति अर्जेन्टीनाले ईशाबेल पेरोनलाई पाएको लगभग तिन शताब्दीमा नेपालले सन २०१५ मा नेपालकै पहीलो महीला रास्ट्रपति पाएको हो ।
त्यस्तै छीमेकी रास्ट्र भारतमा सन २००७ मा प्रतिभा पाटील भारतको पहीलो महीला रास्ट्रपति भएकी थिईन ।
यसरी नेपालमा तिन वटै अंगका प्रमुख एकैसाथ, एउटै बर्ष र सबै पहीलो नै पाएको यो बिश्वमा पहीलो घटना हो र अब लेखीने पहीलो ईतिहास हो । महीला अधिकार र महीला सहभागिताको ज्वलन्त फरक उदाहरण नेपाल हो ।
नियम र कानुमा महीला लेखाउन, आरक्षणको लागि लडेर भन्दा अबसर दीएर महीलाले सबथोक गरेको उदाहरण हो यो । त्यसैले सबैलाई अबसर दीने नियम कानुन र राज्य संञ्चालन प्रक्रीया नै आधुनिकता, बिकाश र समृद्धीको आधार हो भन्ने कुरा हाम्रो यही घटना प्रयाप्त उदाहरण हो ।



