चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने


xi-jinpingकाठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने भएका छन् । आजकोकान्तिपुर दैनिकमा खबर छ–राष्ट्रपति सीले आगामी अक्टोबर असोज १६ गते नेपाल भ्रमण गर्ने सम्भावना उच्च रहेको चिनियाँ परराष्ट्र स्रोतले जनाएको छ ।
भारतको गोवामा आयोजना गरिने ब्रिक्स शिखर सम्मेलन अघि नै राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने संकेत चिनियाँ परराष्ट्र मन्त्रालयले गरेको हो ।

यसमा तपाइको मत