न्यूयोर्कमा भएको प्राइमरी चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले जित हात गरे


Donald-Trump-450x300काठमाडौं । अमेरिकी सञ्चार माध्यमहरुको अनुमान अनुसार न्यूयोर्कमा भएको प्राइमरी चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले जित हात गरेका छन् । यद्यपि मतगणना जारी छ र अन्तिम नजिता आउन बाँकी नै छ ।…

यसमा तपाइको मत