सरकारले पानी जहाज किन्नका लागि बजेटमै व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले पानीजहाज सञ्चालनको तयारी तथा कार्यान्वयन गरिने जानकारी दिए ।
केहि साताअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपालले पानी जहाज चलाउने बताएको सन्दर्भमा बजेटमा यस्तो ब्यवस्था गरिएको हो /



