मृतआत्माको स्मरण स्वर्गमा वास कामना गर्दै शुक्रबार मृतकका घर -घरबाट गाइ जात्रा निकालिए


मृतआत्माको स्मरण स्वर्गमा वास तथा निर्वाणको कामना गर्दै शुक्रबार मृतकका घर -घरबाट सा:या अर्थात् गाइजात्रा निकालिएको छ | मृत्युलाई स्वाभाविक र सत्यका रुपमा आत्मसात् गर्दै जीवनमा राम्रो काम गर्नुपर्छ है भन्ने संदेशका साथ नेवार समुदायले गाइजात्र एवं झाकी प्रदर्शन गर्ने परम्परा रहिआएको छ |                                                                                                                              समस्थीगतरुपमा सा:या गाइजात्रालाई फरक फरक स्थानमा रहेको आ-आफ्नै एतिहासिक आधारमा मान्ने गर्दछ | काठमाडौँमा सा :या , सपारू ( गाइजात्रा ) , पाटनमा भोलि पल्ट न्येकुजात्रा ( मतया ) , भक्तपुरमा घिन्ताकिसी जात्रा र  कीर्तिपुरमा वा: चाहिलेका आदि इत्यादी गरि जात्रा मनाउने गर्दछ |   gai2 gai3 gai4 gai5 gai6 gai10

यसमा तपाइको मत