पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार बेपत्ता


madhav-ghimire-300x225पुर्ब गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो ।
प्रहरी स्रोतका अनुसार कारमा को–को थिए भन्ने खुलेको छैन। ‘कार त्रिशुली नदीमा बेपत्ता छ, त्यसमा पूर्वगृहमन्त्री माधव घिमिरे हुनुहुन्थ्यो भन्ने खुलेको छ, ।

यसमा तपाइको मत