जनताले बेलैमा चिनु आजको आवश्यकता हो


नेपालको सानो भन्दा सानो कामहरुमा समेत भारतले हस्तक्षेप गरिरहेको भन्ने जनगुनासोहरू आइरेहेका छन् /यो एउटा साह्रे नराम्रो परिस्थिति हो /यसले भोलिका दिनहरुमा नराम्रो निम्त्याउने लक्षण हो /त्यसैले आजैदेखि हाम्रा राजनैतिक पार्टीका नेताहरुले गम्भीर भएर सोच्ने बेला आइसकेको छ /आफ्ना दलीय स्वार्थलाई पूर्ति गर्न हरेक साना साना कुराहरुलाई समेत भारतको उपस्थिति गराउनु बिल्कुलै हुदैन /हाम्रा आन्तरिक कुराहरु हामी आफैले समाधान गर्न सक्नु पर्दछ/आफ्ना जनताहरुलाई नै बिस्वास घात गर्ने कुनै पनि पार्टीलाई नेपालमा राख्नु हुदैन /विभिन्न तन्त्रहरुको नाममा आफ्ना स्वार्थ पूर्ति गर्न भारतको आशिर्बाद खोज्नु जस्ता घटिया बाटो अपनाउने पार्टीहरुलाई जनताले बेलैमा चिनु आजको आवश्यकता हो /

यसमा तपाइको मत