न्युजिल्याण्डमा गयो ६.६ म्याग्नीच्युडको ठूलै भूकम्प


bhukampaaकेहीबेर अघि न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्व विभागको भूकम्प मापन केन्द्रका अनुसार ६.६ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र न्युजिल्याण्डको एम्बर्लेबाट ५३ किलोमिटर उत्तर पश्चिममा रहेको छ।
भूकम्पको प्रभावबारे थप विवरण आउन बाँकी छ।

यसमा तपाइको मत