नेपाली मिडियामा यो हप्ता निक्कै गार्मागर्मि भएको समाचार मध्ये भारतीय रुपैया (आई.सी ) हो | भारत सरकारले जब जब भारतीय रुपियाँ प्रतिबन्धित गर्छ , तब तब नेपालको अर्थतन्त्रमा केहि न केहि प्रभाव पारेको हुन्छ | यस सम्बन्धि नेपाल राष्ट्र बैंक के कस्तो योजना बनाउछ हालसम्म पनि प्रकाशमा ल्याएको छैन | बजारिया हल्ला अनुसार रु. ५००,१०००/- को भारतीय नोटले नेपाली जनतासंग रहेका करिब १० अरब नोटहरू कागजको खोस्टामा परिणत हुने अनुमान गरिएको छ | यसबारे सहि , सत्य , तथ्य र खोजीको बिषय बनेको छ | बजारमा चलेका हल्लाहरु साच्चिकै हुन् भने यसबारे नेपाल राष्ट्र बैंक र नेपाल सरकार किन मौन देखिन्छ ? नेपाली जनतासंग भएका ती नोटहरू सटही गर्ने उत्तरदायित्व कसको हो ? यस्ता बिषयहरुमा सरकार र राष्ट्र बैंक मौन देखिनुले यसको चलखेल ठुलै जमातको हो कि भन्ने शंका गर्न सकिदैन र ? यी र यस्तै रवैयाहरुले गर्दा नै नेपाली जनमानस पछि परेका हुन् कि ?
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

