
लोमश शर्मा युवा मोडल हुन् / उनि भित्र अथाह सम्भावना रहेका छन्/ निकै मेहनती हुनुको साथै हरेक कुरालाई नौलो शैलीले प्रस्तुत गर्न रुचाउनु हुन्छ / समाजमा केहि गरेर देखाउने हिम्मतका साथ मोडल र रंग कलाकारमा हाम्फालेका छन् / साचिकै मौका पायो भने आफ्नो खुबी देखाउन पछी पर्दैन /जे होस् आजको परिवेश सुहाउदो आफ्नो प्रतिभा प्रस्फुटन गर्दै अगाडी बढ्न सफल होस् खोज अनलाइन परवार अग्रिम शुभकामना ब्यक्त गर्दछ /



