सरकार डेंगुमा के हेरेर बसेको ?


१.छिटो जनतालाई स्वास्थ्य राहात देउ

२.डेंगु लागेका रोगीको तत्काल उपचार गर

३.डेंगु बारे जनतालाई सही सल्लाह देउ

४.बिदेशी चिकित्सकसंग सहयोग तथा परामर्श लेउ

५.डेंगु फैलिनबाट रोक्ने उपायहरु अबलम्बन गर

यसमा तपाइको मत