काठमाडौँ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरु मदनदास श्रेष्ठ, राजाराम श्रेष्ठ र कृष्णा ताम्राकारलाई अभिनन्दन गरिएको छ ।
नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा गठित नेवाः पत्रकार कोषको सहयोगमा नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिएको कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका तीनवटा सञ्चार गृहहरु छापातर्फ ‘‘न्हू प्रेष्टिज नेपाः” मासिक, उज्यालो रेडियो नेटवर्कको ‘‘लहना” ज्याझ्वः र ‘‘नेपाल मण्डल” टेलिभिजनलाई पनि सम्मान गरिएको थियो ।
पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्य तथा शहरी विकास केन्द्रीय राज्यमन्त्री रामवीर मानन्धरको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सभासदहरु जीवन डंगोल र पशुपती चौलागाईका साथै इञ्जिनीयर
राजदास श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाडौंको कान्तिपथस्थित होटल उलो पेगोडामा दबूका अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका अध्यक्ष कुमार रञ्जितले स्वागत साथै पवनलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
टोखाको इन्द्रायणी दापा खलः र सहलुबि दापा खलःको सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा टोखाको चाकु वितरण पनि गरिएको थियो भने ई. श्रेष्ठले कोषलाई पाँच हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

