के कोरोना भाइरस जैविक हतियार नै हो त ?


के कोरोना भाइरस जैविक हतियार नै हो त ? नत्र किन विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह गरे ? किन कोरोना भाइरस लाइ चीनयाँ भाइरस भनेर अमेरिका भनिरहेको छ ? किन चीनमा उक्त भाइरस नियन्त्रण हुने अरु देशमा नियन्त्रण नहुने ? किन अमेरिकन नागरिकले बनायर चिनियाँहरुलाई बेचेको हल्ला आइरेको छ ? के अबको बिश्व यस्तै कृतिम भाइरसहरुले आक्रान्त पार्ने त होइन ? यस्ता खालका तमाम प्रश्नहरुको उत्तर आम नागारिकहरुले खोजीरहेको छ /

यसमा तपाइको मत